मिलन अमात्यको 'चोखो माया' बजारमा

Capture

काठमाडौं । थ्री स्टार मिडियाले चोखो माया भिडियो सार्वजनिक गरेको छ । चर्चित गायिका मिलन अमात्यको आवाजमा रहेको गीतमा नबिन रावलको सङ्गीत रहेको छ । यसै गीतबाट माया गुरुङले नव गीतकारका रुपमा नेपाली सुगम सङ्गीतको क्षेत्रमा पाइला टेकेकी छन् ।

सन्देश, मिलन र श्रद्धाको शसक्त अभिनय रहेको गीतको छायङ्कन राजेन्द्र पलले गरेका छन् भने निर्देशन तथा सम्पादन राकेश दाहालको छ ।

गीतकार गुरुङ भन्छिन्,‘ गीत रेकर्डिङ गर्दादेखि छायाङ्कन गर्दासम्म सबै पक्षको मेहनत उत्तिकै रहेको हुनाले पनि गीत राम्रो बनेको हुनुपर्छ । अब प्रतिक्षा स्रोता तथा दर्शकको प्रतिक्रियाको छ ।

https://youtu.be/bGlFE-7CyCw

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...