गायिका प्रविशाको ‘पागल मन’ भिडियोसहित बजारमा

Parbisha

काठमाडौँ । शेर्पा समुदायबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी सुन्दर मोडल जाङमु इन शेर्पाको यतिबेला निकै ब्यस्त रहेकी छन् ।

उनी एक कार्यक्रम सञ्चालिका समेत भएका कारण कार्यक्रम तथा म्युजिक भिडियोहरुमा नै उनी ब्यस्त रहेकी छन् ।

जाङमुले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो युटयुवमा सार्वजनिक भएको छ । प्रविशा अधिकारीको स्वरमा सजिएको ‘यो पागल मन’ मा उत्तम थापामगरको शब्द संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा जाङमु इन शेर्पा र उत्तम थापा मगरको अभिनय रहेको छ । भने भिडियोलाई प्रवेश तण्डुकारले निर्देशन गरेका हुन । दिनेश पराजुलीले गीतलाई आकर्षक रुपा छायाँकन गरका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...