अभिनेत्री सोनम कपुरले कसिन् लगनगाँठो

Sonam kapoor and anand ahujas wedding

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर दिल्लीका चर्चित व्यापारी आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिएकी छन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

विवाह समारोहपछि मंगलबार साँझ दुवैले मुम्बई स्थित लिला होटलमा ‘ग्राण्ड पार्टी’ दिएका थिए । पार्टीमा बलिउडका हस्तीहरुको उपस्थिती थियो ।

त्यहाँ भारतीय धनाढ्य मुकेश अब्बानी, बलिउडका अमिताभ बच्चन,सलमान खान,शाहरुख खान,शैफअलि खान,अभिषेक बच्चन, रणविकर सिंह, कट्रिना कैफ, अलिया भट्ट, रणविर कपुर, रानी मुखर्जी, कंगना रानावत, काजोल देवगन, करिस्मा कपुर, अभिशेषक बच्चन, ऐश्वर्या राय बच्चन, शहिद कपुर,सत्रुधन सिन्हा,टिना अब्बानी, करण जोहर,रेखा, शिल्पा शेट्टि लगायत अन्य कलाकारको उपस्थिती थियो ।

सोनम र आनन्दको विवाह पार्टीमा शाहरुख र सलमानले डान्स गर्न थालेपछि पार्टीमा थप रौनकता छाएको थियो । उनीहरुले करणअर्जुन फिल्मको ‘ये बन्धनन तो’ गीत समेत गाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...