काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेले कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत कलाकार मनोज गजुरेल डिस्चार्ज भएका हुन् । आफू ११ दिनको अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको उनले समाजिक सञ्जाल फेसबुकमा लेखेको छन । कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएको र केही दिनमा पूर्ण स...