‘माई बेनी मेलैमा’ आए मेलिना र संगम (भिडियोसहित)

Maibeni melaima song

काठमाडौं । गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्वुको आवाजमा रहेको ‘माई बेनी मेलैमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

लिम्दुमी क्रियसनमार्फत सार्वजनिक भएको पुर्वेली लोक भाकामा आधारित गीतबाट सर्वाधिक चर्चामा रहेका डिआर अटुको शब्द तथा संगीत गीतमा रहेको छ ।

बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन तथा दिनेश माङबुको निर्देशन भिडियोमा रहेको सो म्युजिक भिडियोमा उमेश राई (फुलन्देकी आमा), सन्ध्या बुढा, निरान्जली लामा र विशाल सिनेहाङको अभिनय रहेको छ ।

Video

प्रतिकृया दिनुहोस