‘निरमाया’मा पुष्प र गरिमाको जोडीले यसरी गरे सिन रोमान्स (भिडियोसहित)

Nirmaya song

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको स्वर रहेको गीत ‘निरमाया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको छ भने मोहित मुनालको संगीत संयोजन रहेको छ । निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको सो गीतको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

युवा युवतीको बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोलाई शुभम भुजेलले कोरियोग्राफी छ भने बुद्ध थापाले छायांकन गरेका छन् । भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...