महानायक राजेश हमालको भाइ राकेशको निधन

f.title
निशान न्युज Shrawan 7, 2077

काठमाडौँ । महानायक राजेश हमालका भाइको निधन भएको छ । उनको एक मात्र भाइ राकेश हमालको उपचारको क्रममा दिल्लीम निधन भएको हो । कलेजोमा समस्या देखिएपछि केही दिन अघि दिल्ली पुर्याइएका उनको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बताएको छ । राकेशका श्रीमती र दुई छोरा छोरी रहेका छन् । राजेश...

कविता : जुरमुराई उठ

कविता : जुरमुराई उठ

Shrawan 3, 2077 सिमेन्ट को कुलो मा पानिसलल बगेको अवाजकति राम्रो छजग भने कमजोरभुकम्पले हल्लाएको ढुंगा जस्तोकुन दिन सर्वनास मासिने होचिन्ताले थलिएर बस्नु छ । उत्तरबाट राजनैतिक तालिमको पहिरोदक्षिणको उपहार जलमग्न तराईका गाउँहरुमाटो मिसिएको स...

कविता : हो उ दमै हो

कविता : हो उ दमै हो

Shrawan 3, 2077 काजीको छोराको बिहेशुभसाईतलाई बाजा अगाडि अनि दुलाहा र जन्ती ।नौमती बाजा साईतका लागि बजाउन मानेका टोली खोजिन्छ । हो उ दमै होउसले असाध्य मिठो धुनमासहनाई बजाउँछ अनि दुलही लिन जाँदाबाधा नपार्न त्यही माने जन्तीको अगाडि लाग्छ ।त...

मध्यरातमा राजेश हमालले भने दीपाश्रीला...

मध्यरातमा राजेश हमालले भने दीपाश्रीलाई माफि दिनुहोला (भिडियोसहित)

Ashad 31, 2077 काठमाडौँ । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका ...

अभिनेत्री केलीको मृत्यु

अभिनेत्री केलीको मृत्यु

Ashad 30, 2077 एजेन्सी । हलिउड अभिनेत्री केली प्रिस्टनको मृत्यु भएको छ ।   प्रिस्टनको ५७ वर्षको उमेरमा मृत्यु भएको हो । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती समेत रहेकी केली दुई वर्षदेखि ब्रेष्ट क्यान्सरसँग लडिरहेकी थिइन् । प्रिस्टनका श...

साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन के...

साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीसँग माफी मागेकै हुन् त ?

Ashad 29, 2077 काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै नायक भुवन केसीविरुद्ध विभिन्न आरप लगाइन् । सो आरोपको खण्डन गर्दै केसी नेपाल चलचित्र कलाकार संघको शरणमा पुगे । नायक केसीले ...

अमिताभ बच्चनलाई कोरोना सङ्क्रमण हुँदा...

अमिताभ बच्चनलाई कोरोना सङ्क्रमण हुँदा स्वास्थ्य लाभको कामना गर्दै गरियो विभिन्न ठाउँमा पूजापाठ

Ashad 29, 2077 काठमाडौं । आफ्नो देशको कलाकाको कतिसम्म माया हुन्छ भन्ने कुरा भारतीय दर्शकले पुष्टि गरेका छन् । बलिउडका महानायक अमिताभ बच्चनमा कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ भएका छन् । यस्त...

बलिउड अभिनेता अनुपम खेरका परिवार सदस्...

बलिउड अभिनेता अनुपम खेरका परिवार सदस्यमा कोरोना पुष्टि

Ashad 29, 2077 काठमाडौँ । बलिउड अभिनेता अनुपम खेरकी आमा दूलारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खेरले ट्वीट गर्दै आफना् भाई, बुहारी र भान्जालाई समेत कोरोना संक्रमण देखिएको बताएका छन् । सोनम कपूर, रणवीर शोरे र अनुभव सिन्हाको लगाएतले परिव...

ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना ...

ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना संक्रमण पुष्टि

Ashad 28, 2077 एजेन्सी । बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनको परिवारमा कोरोना संक्रमण देखिएको छ । अमिताभसँगै उनकी श्रीमती जया बच्चन, बुहारी ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना देखिएको पाइएको छ । यसअघि श...

अनौँठो नाइट क्लब, जहाँ संस्कृत गीतमा ...

अनौँठो नाइट क्लब, जहाँ संस्कृत गीतमा झुम्छन्

Ashad 25, 2077 एजेन्सी : धेरैले थाहा पाएकै कुरा हो, नाइट क्लबमा प्रायः मोर्डन गीत बज्छन् । जस्तो नेपालका नाइट क्लबमा नेपाली, हिन्दी र अंग्रेजी गीतमा झुम्नेहरू भेटिन्छन् । तर नेपालभन्दा धेरै टाढा यस्तो देश छ, जहाँ अनौँठो नाइट क्लब छ । ...

बलिवुडका चर्चित हास्यकलाकार जगदीप उर्...

बलिवुडका चर्चित हास्यकलाकार जगदीप उर्फ सुरमा भुपालीको निधन

Ashad 25, 2077 काठमाडौँ । बलिवुडमा चर्चित हास्यकलाकार जगदीपको निधन भएको छ । ८१ बर्षिय अभिनेता जगदीपको गएराती मुम्बईमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । असली नाम इश्तियाक अहमद जाफरी रहेका अभिनेतालाई बलिवुडमा सुरमा भुपालीका न...

अली मियाँको गीत चोरेकाे दुर्गेश थापाम...

अली मियाँको गीत चोरेकाे दुर्गेश थापामाथि आरोप (भिडियोसहित)

Ashad 22, 2077 गायक दुर्गेश थापा बेला बेलामा अनेक काण्ड गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका थापाले यस पालि नयाँ तीजगीत बजारमा ल्याएका छन् । बीच बीचमा २ एउटा फोटो खिच बोलको तीजगीत उनले हालै सार्वज...

यी हुन् जिब्रो चिप्लिने समस्या भएका ५...

यी हुन् जिब्रो चिप्लिने समस्या भएका ५ नेपाली सेलिब्रेटी

Ashad 22, 2077 काठमाडौं । नेपालका चर्चित र चर्चामा आउने सेलिब्रेटिहरुको कमी छैन । केही यस्ता सेलिब्रेटी छन्, जसलाई नेपालको न राजनीति बारे ज्ञान छ, न देशका प्रदेश वा सथानीय तहबारे नै ज्ञान छ । यस्तैमा पर्छन् यी सेलिब्रेटी पनि । केही नायि...

अप्सना थापा भन्छिन्: १८ वर्षमै पहिलो ...

अप्सना थापा भन्छिन्: १८ वर्षमै पहिलो सेक्सको अनुभव लिए, रमाइलै भएको थियो

Ashad 21, 2077 काठमाडौं । गुल्मीको तम्घासस्थित होटल मझेरी । एउटा कोठामा अप्सना थापा बस्छिन्। कालो वानपिस पहिरनमा अप्सनाले कामुक मुस्कान छर्दै भनिन्, ‘यतिसम्म त देखाउन सक्छु ।’ तर उनी विस्तारै खुल्दै थिइन् । झ्यालबाट रेसुंगा लेक छर्लंग दे...

यी हुन् सुटिङमा रियल सेक्स गरिएका १२ ...

यी हुन् सुटिङमा रियल सेक्स गरिएका १२ चलचित्रहरु

Ashad 21, 2077 काठमाडौं । विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रिन कै लागि भनेर साँच्चै सेक्स गरेका छन् । सांकेतिक तस्विर कलाकारहरुले रियल सेक्स गरेका चलचित्रहरु यौन कथा अथवा ब्लू फिल्म होइनन्...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...