कन्काईष्ट राई कसको रुपले फिदा भए ?

f.title
निशान न्युज Bhadra 1, 2077

काठमाडौं । गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेपालमै पहिलोपटक थ्रिडी प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ । गीतको लिरिकल भिडियोलाई थ्रिडी नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । अर्जुन ...

सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर ...

सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना

Shrawan 27, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन् । कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी ढोका अनामनगरमा स्...

यूट्युबमा सालको पातको रेकर्ड कायमै, फ...

यूट्युबमा सालको पातको रेकर्ड कायमै, फेरि सहकार्य गर्दै गायक र संगीतकारको जोडी

Shrawan 26, 2077 काठमाडौँ । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाएको सालको पातको टपरीु ले यूट्युबमा हालसम्मकै बढी हेरिएको लोकदोहोरी गीतको रुपमा स्थान सुरक्षित राखेको छ। गीतको म्युजिक भिडिओ यूट्युबमा ६ करोड २१ लाखभन्दा बढी हेरिएको छ। उक्त...

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्न...

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै

Shrawan 25, 2077 बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजन कमी भई अस्वस्थ भएपछि ६१ वर्षीय अभिनेता दत्त मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका हुन् । शनिबार अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड–१९ परीक्षण गरिएको छ । जस...

अभिनेत्री पूजा शर्मा यस कारण भइन् आक्...

अभिनेत्री पूजा शर्मा यस कारण भइन् आक्रोशित

Shrawan 24, 2077 काठमाडौं । आलोचनाको शिकार बन्नु परेपछि अभिनेत्री पूजा शर्माको धैर्यको बाँध टुटेको छ । अहिले उनी यसविरुद्ध आक्रामक रुपमा उत्रिएकी छिन् । अन्तरवार्ताको क्रममा केही सामान्य ज्ञानका कुराहरु नजान्दा उनी लामै समय ट्रोलको शिकार ...

कविता : दुई मुठी चिउरा

कविता : दुई मुठी चिउरा

Shrawan 24, 2077 झुट तिम्रो पेशा भयो खान्दानित हैनपाइलै पिच्छे झुट बोल्छौ, नपुगेका केहि हैनशिक्षा दिक्षा राम्रै थियो चुक्नुपर्ने हैनतिम्रा सन्तान कस्ता होलान् किन चिन्ता छैन ? सम्पति नि जोडी हाल्यौं झुटको खेति गर्दैअड्डा अदालत बसमा राख्यौ...

कविता : ए आमा ! बा’को बन्दुक दिनुहोस्

कविता : ए आमा ! बा’को बन्दुक दिनुहोस्

Shrawan 24, 2077 ए आमा !मेरो निधार चुम्नु छ भनेचुमी हाल्नुस्सायद फर्किन सक्छु नफर्किन पनि सक्छु म फेरि एक पटकजंगल पस्दैछु खै कहाँ छ बा’को बन्दुक दिनुहोस् । अन्यायका हगुल्टाहरू हातमा बोकेर धर्मका व्यापारीहरू मतिर आइरहेका छन्विभेदको आगो आँख...

भारतीय टीभी अभिनेता समीर शर्मा मृत भे...

भारतीय टीभी अभिनेता समीर शर्मा मृत भेटिए, आत्महत्याको आशंका

Shrawan 23, 2077 भारतका लोकप्रिय टीभी अभिनेता समीर शर्मा मुम्बईस्थित घरमा मृत भेटिएका छन् । बुधबार राति उनको फ्लाटमा शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भान्सा कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको ...

‘पानी मिठो धाराको’ भन्दै आए रिमाल र र...

‘पानी मिठो धाराको’ भन्दै आए रिमाल र राई (भिडियोसहित)

Shrawan 19, 2077 काठमाडौं । चर्चित गायिका रचना रिमाल र गायक तथा संगीतकार उत्तम राईले ‘पानी मिठो धाराको’ नयाँ लोक आधुनिक गीतको म्युजिक भडियो सार्वजनिक गरेका छन् । मिरादेवी राईको उत्कृष्ट शब्दलाई गायक तथा संगीतकार राईले नै संगीत भरेका छन् ।...

‘गीतकारलाई कसैले सुन्छन्, बुझ्छन् र स...

‘गीतकारलाई कसैले सुन्छन्, बुझ्छन् र साथ दिन्छन्’

Shrawan 17, 2077 काठमाडौं ।  छोप्नु पर्ने चोटहरु बाहिर हाँसी खुसी भई उभिनु नि पर्ने कहिले बिना कसुर दोषी भई । माथिका यी हरफहरु स्वरुपराज आचार्यको आवाजमा गुञ्जिएका छन्, जसले जीवनको उतार—चढाव, संयोग–वियोग र सुख–दुःखलाई प्रतिनिधित्व गर्छन् ...

अग्रज साहित्यकार भोला जोशीको निधन

अग्रज साहित्यकार भोला जोशीको निधन

Shrawan 12, 2077 हेटौंडा । अग्रज साहित्यकार भोला जोशीको निधन भएको छ। ‘उस्ताद’ उपनाम पाएका उनका ८० वर्षको उमेरमा घरमै निधन भएको हो। लामो समयदेखि दम र सुगरको रोगी जोशी आइतबार दिउँसो हेटौंडा–९ सिमेन्टरोड निधन भएको हो । उस्ताद जोशीले ‘हे मेरा...

सलमान खानले यसरी चलाउँदैछन् ट्याक्टर ...

सलमान खानले यसरी चलाउँदैछन् ट्याक्टर (भिडियोसहित)

Shrawan 10, 2077 काठमाडौं । बलिउड सुपरस्टार सलमान खान कोरोना कहरले निम्त्याएको फुर्सदमा किसान बनेका छन् । सलमान पनवेलस्थित आफ्नो फार्महाउसमा ट्याक्टर चलाउँदै गरेको भिडियो सार्वजनिक भएको छ । बलिउडका भाइजान सलमानले आफुले ट्याक्टर चलाइरहेको ...

‘चिनी कम रङ कडा’ अमेजन प्राइम भिडियोम...

‘चिनी कम रङ कडा’ अमेजन प्राइम भिडियोमार्फत रिलिज

Shrawan 8, 2077 काठमाडौं । चलचित्र ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमार्फत रिलिज भएको छ । हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने गरी चलचित्र रिलिज गरिएको हो । गीत र टिजर सार्वजनिक भइसकेको चलचित्र नेपालमा भने केही समयपछि प्रदर्शन ग...

सञ्चारकर्मी सीताले के ल्याइन् तीजको क...

सञ्चारकर्मी सीताले के ल्याइन् तीजको कोसेली ? (भिडियोसहित)

Shrawan 7, 2077 काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीज आइपुग्न लागेको छ । आगामी भदौं ५ गते नेपाली हिन्दु नारीहरुले तीज मनाउँदैछन् । यही सालको तीजलाई लक्षित गर्दै लामो समयदेखि सञ्चारकर्ममा लागेकी सीता रसाइली बिश्वकर्माले तीजको नयाँ गीत ...

युट्युब च्यानलबाट हटाइयो सोफिया थापाक...

युट्युब च्यानलबाट हटाइयो सोफिया थापाको तीज गीत

Shrawan 7, 2077 काठमाडौं । सोफिया थापा कुनै चर्चित गायीका होइनन्, तर, तीजको अवसरमा आएको उनको गीतले निक्कै आलोचना खेप्नुपरेको छ । थापाको ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीतलाई लिएर सामाजिक संजालमा पनि खुबै चर्चा भएको थियो । चौतर्फी आलोचना ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...