गायक सुशील श्रेष्ठ ‘जुजु’ ले ल्याए स्व. संगीतको सम्झनामा नयाँ म्युजिक भिडियो

Suna na song copy

काठमाडौं । गायक सुशील श्रेष्ठ ‘जुजु’ को नयाँ म्युजिक भिडियो ‘सुन न’ सार्वजनिक भएको छ ।

प्रेमभाव बोकेको यस गीतको शब्द स्वयम् गायक श्रेष्ठकै छ भने संगीत स्व. आशिष तामाङको रहेको छ । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेती र प्रकाश जिसी फिचर्ड छन् ।

भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ । टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका छन् । काजीबहादुर श्रेष्ठ उत्पादक रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो । गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल जुजु क्रियशनमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिभाशाली कलाकार स्व. आशिष तामाङप्रति श्रद्धासुमन अर्पण गर्दै निर्माण टिमले यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...