सचिन रौनियार कसका लागि जोगी भए ? यस्तो छ भिडियो

Jogi vaye song

काठमाडौं । गायक सचिन रौनियारको बिल्कुलै नयाँ गीत ‘जोगी भए’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काग तिहारको दिन पारेर शुक्रवार सार्वजनिक गरिएको गीत ‘जोगी भए’ मा पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ ग्रुप द कार्टुन क्रुलाई फिचर्ड गरिएको छ ।

चर्चित उखान, टुक्काहरु समाबेश गरी बनाइएको गीतमा बेनु पी मैनाली ‘ईट्टाघरे’को शब्द र दीपक शर्माको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्ज रहेको गीतमा सचिन रौनियार र मेलिना राईको स्वर छ ।

सरोज अधिकारीको निर्देशनमा बनेको ‘जोगी भए’ गीतको म्युजिक भिडियोमा पवन सुशलिगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले रुचाएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...