जुन भिजनले ल्यायो देउसी गीत (भिडियोसहित)

Deusi song

काठमाडौं । चाड पर्वका अवसरमा नेपाली कलाकारहरुले आफ्ना सिर्जनाहरु सधैं स्रोतामाझ पस्किने गर्छन् । यही क्रममा तिहार लक्षित गरेर देउसी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गुरुभाई फाकिरको शब्द र संगीत रहेको देउसी गीतमा गुरुभाई फाकिर, धन खालिङ, कृष्णराज भण्डारी, सविन लिम्बु, देवकुमार मगर र षडज लिम्बु सम्बाहाम्फेको स्वर छ । यो देउसी गीतको संगीत संयोजन भने सविन लिम्बुको छ ।

सुरज काफ्लेको निर्देशक तथा सम्पादन रहेको देउसी गीतको भिडियोलाई जुन भिजन इन्टरटेन्टमेन्टकोे प्रस्तुतीमा युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस