सर्पले डसेर बालिकाको मृत्यु

f.title
निशान न्युज जेष्ठ १२, 2074

राजविराज, । विषालु गोमन सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णवरण गाउँपालिका–४ निवासी बेचन यादवकी ११ वर्षीया छोरी ज्ञानीकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय, मोहुलीले जनाएको छ । बिहान आफ्नै घर अगाडि आँगन बढार्ने क्रममा बालिकालाई सर्पले डसेको थियो । सर्पको डस...

घुस लिँदालिँदै रङ्गेहात पक्राउ

घुस लिँदालिँदै रङ्गेहात पक्राउ

जेष्ठ १२, 2074 पर्सा, । भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जिल्ला श...

बालबालिकालाई बीस करोड वितरण

जेष्ठ १२, 2074 काठमाडौँ, । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ । विभागले मानव विकास सूचकाङ्कमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकाल...

विद्यालयमा पुस्तकालय

 विद्यालयमा  पुस्तकालय

जेष्ठ १२, 2074 म्याग्दी । म्याग्दी जिल्लामा रहेका १०१ सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएका छन् । रुम टु रिड नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले म्याग्दीका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीम...

निःशुल्क कम्प्युटर तालिम

निःशुल्क कम्प्युटर तालिम

जेष्ठ ११, 2074 कञ्चनपुर, । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । शुक्ल...

ट्राफिक स्वयम्सेवामा विद्यार्थी

ट्राफिक स्वयम्सेवामा विद्यार्थी

जेष्ठ ११, 2074 काठमाडौँ, । चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन् । काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्रा...

मतपत्र च्यतिएपछि गणना स्थगित

जेष्ठ १०, 2074 धनगढी, । यहाँस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि मतगणनाका क्रममा आज मत च्यातिएपछि गणनाको काम स्थगित भएको छ । आज मतगणना भइरहँदाभित्र प्रवेश गरेको एक समूहले मतपत्र च्यातेपछि मतगणना स्थागित गर्नुपरेको निर्वाचन समितिक...

साताको लोकपृय

प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

Supa loksewa

धनगढी । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथ...