५० हजार नगद सहित एक सय भन्दा बढी चेपाङ बालबालिकालाई सहयोग

f.title
निशान न्युज जेष्ठ २०, 2074

चितवन । चितवनको रत्ननगरमा बसोबास गरिरहेका चेपाङ बालबालिकालाई शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्य ५० हजार नगदसहित एक सयभन्दा बढी चेपाङ बालबालिकालाई पुग्ने लत्ताकपडा सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडाँै मनहराले क्लबले गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा सो रकम तथा लत्ताकपडा हस्तान्तरण ...

अभियानकै रुपमा जेठ १४ गतेदेखि १६ जेठस...

अभियानकै रुपमा जेठ १४ गतेदेखि १६ जेठसम्म छात्रवृत्ति वितरण

जेष्ठ १९, 2074 तेह्रथुम, । जिल्लाभरका विद्यालयले जेठ १४ गतेदेखि १६ जेठसम्म अभियानकै रुपमा छात्रवृत्ति वितरण गरेका छन् । विद्यार्थीको शैक्षिक गतिविधिमा सुधार ल्याउन छात्रवृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालयले १० हजार ३१७ विद्या...

एमएको परीक्षाफल प्रकाशित

एमएको परीक्षाफल प्रकाशित

जेष्ठ १८, 2074 काठमाडौँ, । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल फागुन÷चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए दोस्रो वर्ष २०७३ नियमितको राजनीतिशास्त्र विषयको परीक्...

कक्षा ११ को परीक्षा असार १ गतेदेखि सञ...

कक्षा ११ को परीक्षा असार १ गतेदेखि सञ्चालन

जेष्ठ १७, 2074 भक्तपुर, । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आउँदो असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बुधबार बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय...

नेपाल बैंक लिमिटेडद्वारा विद्यालयलाई ...

जेष्ठ १५, 2074   काठमाडौँ, । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि ५२ लाख सहयोग उपलब्ध गराएको छ । वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक स...

सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण

सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण

जेष्ठ १४, 2074 रोल्पा, । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ । थवाङमा रहेको बलभद्र माध्यमिक वि...

विद्यालयमा छात्रवृत्ति

विद्यालयमा छात्रवृत्ति

जेष्ठ १३, 2074 पोखरा, । पोखरा लेखनाथ महानगरपालिका–१७ महतगौंडामा सञ्चालित जानकी आधारभूत विद्यालयमा ४४ हजार ४०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारले सामुदायिक विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गर...

कलेज र अस्पतालको आम्दानीले विमान सञ्चालन

कलेज र अस्पतालको आम्दानीले विमान सञ्चालन

जेष्ठ १२, 2074 जनकपुरधाम, । जानकी कलेजको आम्दानीबाट करिब १६ करोड सञ्चालक समूहले कलेजमा लगानी नगरी विमान सञ्चालनमा लगानी गरेकाले सञ्चालकको मनसाय गलत देखिएको छ । सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लगानी गरेका कार...

सर्पले डसेर बालिकाको मृत्यु

सर्पले डसेर बालिकाको मृत्यु

जेष्ठ १२, 2074 राजविराज, । विषालु गोमन सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णवरण गाउँपालिका–४ निवासी बेचन यादवकी ११ वर्षीया छोरी ज्ञानीकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय, मोहुलीले जनाएको छ । बिहान ...

घुस लिँदालिँदै रङ्गेहात पक्राउ

घुस लिँदालिँदै रङ्गेहात पक्राउ

जेष्ठ १२, 2074 पर्सा, । भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जिल्ला श...

बालबालिकालाई बीस करोड वितरण

जेष्ठ १२, 2074 काठमाडौँ, । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ । विभागले मानव विकास सूचकाङ्कमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकाल...

विद्यालयमा पुस्तकालय

 विद्यालयमा  पुस्तकालय

जेष्ठ १२, 2074 म्याग्दी । म्याग्दी जिल्लामा रहेका १०१ सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएका छन् । रुम टु रिड नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले म्याग्दीका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीम...

निःशुल्क कम्प्युटर तालिम

निःशुल्क कम्प्युटर तालिम

जेष्ठ ११, 2074 कञ्चनपुर, । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । शुक्ल...

ट्राफिक स्वयम्सेवामा विद्यार्थी

ट्राफिक स्वयम्सेवामा विद्यार्थी

जेष्ठ ११, 2074 काठमाडौँ, । चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन् । काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्रा...

साताको लोकपृय

नवलपरासीमा श्रीमतीले परपुरुषलाई घरमै बोलाएर यौनसम्पर्क राखेको श्रीमानले देखेपछि...

Sex

काठमाडौँ । परपुरुषसँग मिलेर श्रीमतीले पतिको हत्या गरेर फालेको अवस्थामा प्रहरीले सेप्टिक ट्यांकीबा...