काठमार्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताएका छन् ।
आज नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण...
Chaitra 11, 2074
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिएका छन् ।
मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्...
Chaitra 10, 2074 र्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक क्याम्पसले नयाँ विषय समावेश गर्दै दक्ष जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
शनिबार उर्लाबारी बहुमुखी क्याम्पसको १८औँ क्याम्पससभा तथा ३...
Chaitra 10, 2074 बाजुुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ८ र ९ बाउलीमा रहेको द्धारीका प्राथमिक विद्मालयका शुक्रबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।
अज्ञात समूहले विद्यालय भित्र रहेका विद्यार्थीका पाठ्यपुस्तक, कुर्ची, टेवल...
Chaitra 8, 2074 भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ ।
बिहिबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा...
Chaitra 4, 2074 रोल्पा । परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुप...
Chaitra 3, 2074 बागलुङ । बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ ।
खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल तीन घण्टामा विद्यालय पुग्छन् । शारीरिक र मान...
Falgun 13, 2074 पोखरा । युएसएडको सहयोग र शिक्षा मन्त्रालयद्धारा सञ्चालित प्रारम्भिक कक्षा पढाइ सीप प्रवद्र्धन कार्यक्रम इजिआरपी प्रभावकारी बन्दै गएको छ ।
कास्कीका तीन विद्यालयमा छुट्टाछुट्टै गरिएको छलफलमा कक्षा १, २ र ३ का बालबालिकाको पठ...
Falgun 10, 2074 मोरङ । वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो ।
प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइ...
Falgun 8, 2074 गाईघाट । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताएकी छन् ।
कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० औँ वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर...
Falgun 7, 2074 खोटाङ । २५औँ राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा गरिने भएको छ । नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बाल साहित्य सम्मेलन गर्ने टुङ्गो गरिएको हो ।
बाल साहित्यमा लोक साहित्यको प्रभाव,...
Falgun 6, 2074 उदयपुर । उदयपुर चौदण्डी नगरपालिका २ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ ।
बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५०...
Falgun 2, 2074 मुस्ताङ । मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ ।मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती शत्र र नयाँ शै...
Falgun 1, 2074 जाजरकोट । विद्यार्थीलाई अज्ञात रोग लागेका कारण नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ ।
त्यहाँका छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाउँदै गर्दा एकाएक हात काम्ने ...