बर्षे बिदामा पनि निरन्तर विद्यालय सञ्चालन

f.title
निशान न्युज Shrawan 3, 2074

जाजरकोट । शिक्षण सिकाइ लक्ष्यमा पु¥याउन र पाठ्यक्रम पूरा गर्न भन्दै जाजारकोटका १६ विद्यालयले बर्षे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी ...

विद्यालयका खाली जमिनमा तरकारीखेती गर्...

विद्यालयका खाली जमिनमा तरकारीखेती गर्ने कि ?

Ashad 31, 2074 काठमाडौँ, । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका ८ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । ८ आना जग्गाका दरले हिस...

विद्यालय सुधारको लागि २ अर्ब ३६ करोड ...

विद्यालय सुधारको लागि २ अर्ब ३६ करोड  अनुदान उपलबध गराउने

Ashad 30, 2074 काठमाडौँ, । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्...

नवलपरासी ,६ सामुदायिक विद्यालय नमूना ...

नवलपरासी ,६ सामुदायिक विद्यालय नमूना घोषित

Ashad 27, 2074 नवलपरासी, । जिल्लाका ६ सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा घोष्ति भएका छन् । जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाक...

शिक्षासम्बन्धी समाचारमा नीतिगत विषयको...

Ashad 20, 2074 काठमाडौँ, । आमसञ्चार माध्यममा शिक्षासम्बन्धी नीतिगत विषयले बढी स्थान पाउने गरेको पाइएको छ । शिक्षा पत्रकार समूहले राजधानीबाट प्रकाशित प्रमुख दैनिकमा सम्प्रेशित शिक्षासम्बन्धी समाचारका अन्तर्वस्तुमाथि गरेको एक अध्ययनले विद्यमान नीतिको कार्यान्वयन ...

आध्यात्मिक शिक्षा दिएर विद्यमान ‘निष्...

आध्यात्मिक शिक्षा दिएर विद्यमान ‘निष्प्राण शिक्षा नीति’विस्थापन गर्न माग   

Ashad 20, 2074 काठमाडौँ, । सरकारले आध्यात्मिक शिक्षा दिएर विद्यमान ‘निष्प्राण शिक्षा नीति’ लाई विस्थापन गर्नुपर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराईले माग राखेका छन् । । सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कान...

२० प्रतिशत शिक्षामा छुट्याउने प्रतिबद...

२० प्रतिशत शिक्षामा छुट्याउने प्रतिबद्धता

Ashad 19, 2074 जाजरकोट । सातवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता गरेका छन् । जिल्ला शिक्षा कार्यालयले गरेको अन्तक्रियामा नगर प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्य...

स्वयम्सेवी दस्ता उत्पादन गर्न सेनाको ...

स्वयम्सेवी दस्ता उत्पादन गर्न सेनाको क्याडेट तालिम

Ashad 8, 2074 नुवाकोट, । अनुशासन नै राष्ट्र सेवाको मूल जड हो’ भन्ने आर्दश वाक्य लिएर ७५ जिल्लामा रहेका १६५ विद्यालयका छ हजार विद्यार्थीलाई स्वयम्सेवी दस्ता उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाको राष्ट्रिय सेवा दलका जुनियर डिभिजन एनसिसील...

प्रवासीको सहयोगमा रामेछापमा विद्यालय ...

प्रवासीको सहयोगमा रामेछापमा विद्यालय पुनःनिर्माण हुँदै

Ashad 8, 2074 बागलुङ, । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् । गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भ...

अनसनमा बसेका अस्थायी शिक्षकको स्वास्थ...

अनसनमा बसेका अस्थायी शिक्षकको स्वास्थ्य अवस्था नाजुक,

Ashad 6, 2074 काठमाडौं । अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समितिले सरकारले बिभेदकारी शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको छ । सोमबार अपरान्ह संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन ग...

अस्थायी शिक्षकहरु द्धारा बालुवाटारम...

अस्थायी शिक्षकहरु  द्धारा  बालुवाटारमा धर्ना

Ashad 6, 2074 काठमाडौँ, । अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ । समितिले विभेदकार...

एसईईमा सफलता ७० वर्षे दुर्गे कामीलाई

एसईईमा सफलता ७० वर्षे दुर्गे कामीलाई

Ashad 3, 2074 पोखरा । माध्यमिक शिक्षा परीक्षा एसईई को शुक्रबार प्रकाशित नतिजामा सबैभन्दा खुशी कोही भएको छ भने दुर्गे कामी हुन् ।   ७० वर्षको उमेदमा एसईई परीक्षामा सामेल भएका स्याङ्जा फेदीखोलाका दुर्गे कामीलाई पनि उच्च शिक्षाको बाटो खुल...

एसईईको नतिजा सार्वजनिक

 एसईईको नतिजा सार्वजनिक

Ashad 2, 2074 काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको भएपनि संशोधित शिक्षा ऐनअनुसार यसवर्षद...

एसइईको नतिजा शुक्रबार सार्वजानिक हुने...

एसइईको नतिजा शुक्रबार सार्वजानिक हुने तयारी

Ashad 1, 2074 काठमाडौँ । चैत्रमा लिइएको एसइईको परिक्षाको नतिजा शुक्रबार सार्वजानिक हुने भएको छ । परिक्षा नियन्त्रण कार्यालयको जानकारी अनुसार शुक्रबार परिक्षा सार्वजानिक गर्ने तयारी भएको बताएको छ । गत बर्ष देखि ग्रेडबाट परिक्षा नतिजा सा...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...