सामाजिक दुरी कायम राख्दै जेठ २१ देखि विद्यार्थी भर्ना अभियान सुरु हने

f.title
निशान न्युज जेष्ठ १७, 2077

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा...

मन्त्रालयले भन्यो, एसईई चाडैँ हुन्छ, ...

मन्त्रालयले भन्यो, एसईई चाडैँ हुन्छ, तयारी गर्नुस्

बैसाख २८, 2077 काठमाडौं । परिक्षा नै नलिई कक्षा उत्तिण गराइनुपर्ने चर्चा चलिरहँदा माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघ...

लकडाउनभर विद्यालय नखुल्ने, विद्यार्थी...

लकडाउनभर विद्यालय नखुल्ने, विद्यार्थी भर्ना अभियान अनिश्चत

बैसाख २२, 2077 काठमाडौं । आगामी शुक्रबारदेखि विद्यार्थी भर्ना अभियान शुरु हुने अन्तिम तयारी भइरहेका बेला लकडाउनको अवधीभर विद्यार्थी भर्ना अभियान नहुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको समयमा कुनै पनि विद्यालयलाई व...

लकडाउन खुलेको २ हप्तापछि मात्र एसईई हुने

लकडाउन खुलेको २ हप्तापछि मात्र एसईई हुने

बैसाख १४, 2077 काठमाडौं । लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षा सञ्चालन हुने भएको छ । गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भए पन...

लोकसेवा आयोगको फारम भर्ने म्याद १ हप्...

असार ३, 2076 काठमाडौँ । लोकसेवा आयोगको विज्ञापनमा दरखास्त दिनका लागि अन्तिम म्याद थपेको छ । ओयोले मंगलबार जारी गरेको सुचना अनुसार अझै एक हप्ता म्याद थपेको हो ।अनलाइन आवेदन दिने सर्भरमा समस्या आएको गुनासो आयोगमा आएपछि असार १० गतेसम्मका लागि म्याद थप गरिएको जनाए...

लोक सेवा अनलाइनको हैरानीः अपेक्षाभन्द...

असार ३, 2076 काठमाडौं । शुरूमा लोक सेवाको विज्ञापनमा अनलाइन आवेदन दिने पेज जततउस्ररउकअयलष्लिभ।उकअ।नयख।लउ नै खुल्दैन । ‘दिस साइट कान्ट बी रिच्ड’ भन्ने सूचना स्क्रिनमा देखिन्छ ।केही गरी साइट खुल्यो भने नयाँ प्रयोगकर्ताहरूले ‘युजर आईडी’ खोल्नुपर्ने हुन्छ । युजर आ...

लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्चम...

असार ३, 2076 काठमाडौं । लोकसेवा आयोगले खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ । न्यायाधीश दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासमा अधिवक्ताहरु जगदेव चौधरी र विकास ठाकुरसमेतले दायर गरेको रिटमाथि पेशी तोकिएको हो ।आयोगले स...

बल्ल खुल्यो अध्यापन अनुमति पत्र (लाइस...

असार २, 2076 काठमाडौं । लामो समयको रस्साकस्सीपछि शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र  (लाइसेन्स) को लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट योग्यता र शर्तको अधिनमा रही अध्यापन अनुम...

लोकसेवाको विज्ञापनमा एक लाख ६२ हजार ...

असार २, 2076 काठमाडौँ । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको बताए । उनका अनुसार अहिले प्रतिमिनेट ...

इसिडि शिक्षकको तलब वृद्धि, शिक्षाका ल...

असार २, 2076 काठमाडौँ । प्रदेश १ ले समग्र शिक्षा क्षेत्रकालागि १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको प्रदेशको बजेट पेश गर्दै शिक्षा क्षेत्रकालागि १ अर्ब २८ करोड बजेट व...

यहि हप्ता लाइसेन्स परीक्षाको विज्ञापन...

असार २, 2076 काठमाडौँ । शिक्षक सेवा आयोगले यहि हप्ता शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुलाउनेगरी अन्तिम तयारी सकेको छ । श्रोतका अनुसार यहि बुधबार या त बिहिबार बिज्ञापन गर्ने छ। गत वैशाखकै पहिलो हप्तामा विज्ञापन गर्ने आयोगको तयारी थियो । ...

एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, न...

असार २, 2076 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको ...

मैले लोकसेवामा नाम निकालेपछि विदेश जा...

असार १, 2076 कल्पना रेग्मीकाठमाडौँ । मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो । त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो । प्रयास गरेपछ...

अस्थायी शिक्षकहरुका नाममा जरुरी सूचना...

असार १, 2076 काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको च।नं। १४२, १५५, १६७ मिति २०७५।१२।२५ मिति २०७६।०१।२० र मिति २०७६।०२।०३ का पत्रबाट अस्थायी शिक्षकका रूपमा कार्यरत रही शिक्षा ऐन, २०२८ संशोधनसहितको दफा ११ च को उपदफा (१०) र सोही दफाको उपदफा (९) अनुसार अ...

लोकसेवाका अध्यक्ष मैनाली भन्छन्ः आयो...

असार १, 2076 काठमाडौँ ।  लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे ।  प्रदेश लोकसेवा आयोगक...

साताको लोकपृय

धनकुटाका प्रतिष्ठित व्यक्ति नै दलित बालिकाको यौन शोषणमा लिप्त, पैसा दिएर मिलापत्र गराउने प्रयास

Balatkar logo

धनकुटा । धनकुटाका प्रतिष्ठित व्यक्तिले नै एक बालिकाको यौन शोषण गरिरहेको रहस्य खुलेको छ । धनकुटा ...