हजुरबुबा र हजुरआमालाई सम्मान

f.title
निशान न्युज भाद्र ७, 2074

काठमाडौं । काठमाडौंमा विद्यार्थीका हजुरबुबा र हजुरआमा सम्मानित भएका छन् । विद्यालयमा आयोजित तिज विशेष कार्यक्रममा बालाजुमा रहेको होली गार्डेन बोर्डिङ हाई स्कुलले विद्यार्थीका हजुरबुबा र हजुरआमालाई सम्मान गरेको हो । होली गार्डेनका संस्थापक प्रिन्सिपल किरण प्रधानका अनुसार विद्यार्थी हजुरबुबा र हज...

फेल भएपनि अस्थायी शिक्षकलाई सुविधा दि...

फेल भएपनि अस्थायी शिक्षकलाई सुविधा दिने तयारी

भाद्र १, 2074 काठमाडौं । बाढि पहिरोका बहाना बनाएर शिक्षक सेवा आयोगले अन्तिम समयमा परीक्षा सारेको दोश्रो दिनमा मन्त्रालयले परीक्षामा फेल भएपनि सुविधा पाउने ब्यवस्था सहित ऐनको नवौं संशोधन विहीबारै संसदमा दर्ता गर्ने अन्तिम तयारी गरेको छ ।...

उच्चशिक्षालाई व्यावहारिक शिक्षा अनुकू...

उच्चशिक्षालाई व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्छ: प्रधानमन्त्री देउवा

श्रावण ३२, 2074 काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताउनुभएको छ ।  पोखरा विश्वविद्यालयको अठारौँ...

मुलुक परिवर्तन गर्न शिक्षा क्षेत्रको ...

श्रावण २९, 2074 पोखरा। मुलुकको प्रत्येक परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको नेपाली काँगेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए । नेपाल शिक्षक सङ्घ कास्कीको आठौँ अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थ...

५ विद्यालयलाई पुस्तक तथा आर्थिक सहयोग

५ विद्यालयलाई पुस्तक तथा आर्थिक सहयोग

श्रावण २६, 2074 धनकुटा । नेपाल सिडिएफ धनकुटा द्धारा सञ्चालित बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चानल भएका ५ विद्यालयलाई विभिन्न विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनका लागी आर्थिक सहयोग प्रदान गरिएको छ । बाल अधिकार तथा शान्ति शिक्...

शिक्षाको ४ करोड ७७ लाख फिर्ता

शिक्षाको ४ करोड ७७ लाख फिर्ता

श्रावण २५, 2074 तेह्रथुम,। आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला शिक्षा कार्यालयको ४ करोड ७७ लाख ३१ हजार बजेट फिर्ता भएको छ । कार्यालयलाई अख्तियारी आएको ७१ करोड ३१ लाख ३९ हजारमध्ये ६६ करोड ५४ लाख ७ हजार खर्च भएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसा...

निजी कलेजलाई सम्बन्धन दिन लागेकामा वि...

निजी कलेजलाई सम्बन्धन दिन लागेकामा विद्यार्थीको आन्दोलन

श्रावण २३, 2074 चितवन । विद्यार्थीको आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ । निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्...

तीव्र बन्यो लायन्सको ‘पढाउ अभियान’

तीव्र बन्यो लायन्सको ‘पढाउ अभियान’

श्रावण २३, 2074 पोखरा । आर्थिक अभावमा पढ्न बन्चित भएका बालबालिकालाई छात्रवृत्ति दिएर पढाईमा प्रेरित गर्ने उदेश्यले सुरु भएको ‘पढाउ अभियान’ निक्कै प्रभावकारी बन्दै गएको छ । अभियान सुरु भएको १ महिनामै करिब ३ करोड रकमको प्रतिवद्धता आएको हो ...

कक्षा १२ को विज्ञान संकायको नतिजा सार...

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

श्रावण २०, 2074 भक्तपुर, । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ ...

शेयरमा कुरा नमिल्दा युनिभर्सल स्कुलमा...

शेयरमा कुरा नमिल्दा युनिभर्सल स्कुलमा लफडा

श्रावण १९, 2074 काठमाडौं । राजधानीको युनिभर्सल इंग्लिस बोडिङ स्कुलमा सञ्चालकहरु बीच भइरहको शेयर विवाद सडकसम्म आइपुगेको छ । राजधानीको मैतिदेवीस्थित युनिभर्सल इंग्लिस बोडिङ स्कुल सञ्चालकबीच लामो समयदेखिको विवाद अन्नतः नाराबाजीसम्म आइपुगेको ...

शिक्षक पुनः आन्दोलनमा

शिक्षक पुनः आन्दोलनमा

श्रावण १७, 2074 काठमाडौँ । अस्थायी शिक्षकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै पुाः आन्दोलनमा गरेका छन् । अस्थायी शिक्षक संघर्ष समितिले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट पदयात्रा शुरु गरी पुतली सडक, कमलादी,...

बिरेन्द्र बजारमा १० कोठे विद्यालय भवन...

बिरेन्द्र बजारमा १० कोठे विद्यालय भवन बन्ने

श्रावण १७, 2074 जनकपुर । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ बिरेन्द्र बजारमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा १० कोठे पक्कि भवन बन्ने भएको छ । ढकालकै पहलमा विश्व शान्ति महिला संघ कोरियाको सहयोगमा सो भवन बन्न लागे...

राष्ट्रवादी विद्यार्थी संघको चेतावनी ...

राष्ट्रवादी विद्यार्थी संघको चेतावनी  : ‘जनक शिक्षा साम्रगी केन्द्रको भष्ट्रचारबिरुद्ध अख्तियार जान्छौ’

श्रावण १५, 2074 काठमाडौं, । राष्ट्रवादी विद्यार्थी संघले जनक शिक्षा साम्रगी केन्द्र सानोठिमी भक्तपुरमा पाठ्यपुस्तक छपाई तथा वितरणमा व्यापक अनियमितता भएको आरोप लगाएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर यस्तो आरो...

‘पढाउ अभियान’ मा जम्मा भयो सवा १ करोड

‘पढाउ अभियान’ मा जम्मा भयो सवा १ करोड

श्रावण १४, 2074 पोखरा । आर्थिक अभावमा पढ्न नपाएका नागरिकलाई पढाउन पोखराबाट थालिएको ‘पढाउ अभियान’ सुरु भएसँगै दाताहरुको लहर लाग्न थालेको छ । सो अभियान सुरु भएको छोटो अवधी मै १ करोड २५ लाख जम्मा भइसकेको छ । गरिवीका कारण शिक्षाबाट बञ्चित छा...

खोलामा पुल नहुँदा विद्यार्थीको पढाइ र...

खोलामा पुल नहुँदा विद्यार्थीको पढाइ रोकियो

श्रावण १३, 2074 जाजरकोट, । साउन ५ गतेदेखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ शुरु भएसँगै समस्या पनि थपिएको छ । जिल्लाका दुर्गम गाउँमा रहेका विद्यालयमा आउन र जान साना बालबालिकालाई खोलानालामा पानी बढेका कारण समस्या भएको हो । वर्षायाममा खो...

साताको लोकपृय

चर्को विरोधपछि निर्णयबाट पछि हट्‍यो मन्त्रालय,सुब्बा र खरदारको विज्ञापन ठुलो संख्यामा गरीदैँ

Lok sewa aayog offic 20190105004039

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुब्बा खरिदार र कार्यालय सहयोगीको विज्ञापन ...