आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट पुरुष फुटबल टोलीको घोषणा

8th national game

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर २ बाट पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले २० सदस्यीय पुरुष टोलीको घोषणा गरेको हो ।

टोलीमा सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बरबहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मंसुर, पर्साका कृष्ण शाक्य, महोत्तरीका निरबहादुर आले र खड्गबहादुर बलमपाकी रहेका छन् ।

यस्तै सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिककुमार खड्का, महोत्तरीका गंगाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टंकबहादुर सिङतान पनि टोलीमा समेटिएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा आयोजना हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...