काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटलले रोयल च्यालेन्जर्स बैंगलोर(आरसीबी)लाई १८८ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटलले आरसीबीलाई १८८ रनको चुनौती दिएको हो ।दिल्लीका लागि शिखर धवन र ...
Baishak 15, 2076 काठमाडौं । म्यानमारमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । समुह ए अन्तगर्त आइतबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ४–० को गोलअन्तरले पराजित भएको हो । लगातारको हारसँगै नेपालको छन...
Baishak 15, 2076 काठमाडौँ । १६ वर्ष मुनिको क्रिकेट टोलीले एशिया पूर्वी क्षेत्रको प्रतियोगिताको उपाधि जितेको छ । शनिवार थाईल्यान्डमा भएको फाइनल खेलमा नेपालले ५९ रनले मलेशियालाई पराजित गरेर उपाधि सुरक्षित राखेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभर...
Baishak 15, 2076 काठमाडौँ एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले मलेसियालाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो।नेपालको लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाएका थ...
Baishak 15, 2076 काठमाडौँ । नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यू–१७ को अन्तिम चरणमा मा प्रवेश गरेका छन् ।गए राति सम्पन्न खेलमा प्रिन्सले सेमिफाइनलमा भ...
Baishak 15, 2076 काठमाडौं । स्पेनिस लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा लेभान्तेलाई १–० ले हराउँदै बार्सिलोनाले ३ खेल अगावै लिगको उपाधि जितेको हो । बार्सालाई लिग उपाधि दिलाउन निर्णायक खेलमा कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे ।बार्सिलोन...
Baishak 15, 2076 काठमाडौं । यस सिजनको स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ। आइतबार बिहान भएको खेलमा लेभान्टेलाई १–० ले हराउँदै बार्सिलोनाले तीन खेल अगावै उपधिमाथि कब्जा जमाएको हो। साविक विजेता रेहेको बार्सिलोनाको जितका लागि कप्तानसमेत रहेका लियोनल मेसील...
Baishak 15, 2076 काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।थाइल्याण्डको चियाङमाईमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार ९ :१५ मा सुरु हुनेछ ।साविकको विजेता समेत रहेको ने...
Baishak 15, 2076 एजेन्सी । घरेलु टोली राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादलाई पराजित गरेको छ ।शनिबार भएको खेलमा राजस्थानले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स...
Baishak 14, 2076 काठमाडौँ । नेपालको १६ वर्षमुनिको क्रिकेट टोलीले हङकङलाई पराजित गर्दै एशियाको पूर्वी क्षेत्रको प्रतियोगिताको फाइनलमा पुगेको छ ।थाइल्यान्डमा भइरहेको प्रतियोगितामा साबिकको विजेता नेपालले हङकङलाई चार विकेटले पराजित गरेको हो । हङकङले ३२.२ ओभरमा सबै वि...
Baishak 14, 2076 काठमाडौं । थाइल्यान्डमा चलिरहेको एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ८७ जनको विजय लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गरेको हङकङले ३२ दशमलब २ ओभरमा अलआउ हुँदै ८६ रन बनाएपछि नेपालले ८७ रनको विजय लक्ष्य पाएको हो । हङकङ...
Baishak 14, 2076 काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छनेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति न...
Baishak 14, 2076 काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज हङकङसंग प्रतिस्पर्धा गर्दैछ ।समूह 'ए' विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह 'बी' को उपविजेता हङकङसंग फाइनल प्रवेशका लागि खेल्न लागेको हो ...
Baishak 14, 2076 एजेन्सी । मुम्बई इण्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्गसलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा मुम्बईले चेन्नईलाई ४६ रनले पराजित गरेको हो ।चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा मुम...
Baishak 13, 2076 काठमाडौँ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग ११–१ गोलको लज्जास्पद हार ब्यहोरेको छ । म्यानमारको मण्डलेमा मण्डलर थिरी स्टेडियममा भएको खेलको अष्ट्रेलियाका लागि मेरी फ्लोरले दोहोरो ह्याट्रिक...