एएफसी यू-१९: पहिलो खेलमा नेपालले आज अष्ट्रेलियाको सामना गर्दै

निशान न्युज Baishak 13, 2076

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो । म्यानमारको मण्डलेस्थित मण्ड...

आईपिएलमा राजस्थानद्वारा कोलकत्ता ३ वि...

Baishak 13, 2076 एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको छ ।बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो  । इडेन गार्डेनमा कोलकत्ताले दिएको १७६ रनक...

संस्कार स्कुलद्धारा स्वर्णपदक विजेता ...

Baishak 12, 2076 काठमाडौं । काठमाडौंको सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलले हालै जापानमा सम्पन्न भएको ४४.५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई सम्मान गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा एक कार्य...

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प...

Baishak 12, 2076 काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल समुह विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि ने...

विश्वकप क्रिकेटका लागि वेस्टइन्डिज टो...

Baishak 12, 2076 काठमाडौँ । २०१९ मा हुने विश्वकप क्रिकेटका लागि वेस्टइन्डिजले ज्यासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टिममा क्रिस गेल र आन्द्रे रसेल रहेका छन् । सन् २०१५ पछि एक मात्र अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका आन्द्रे रसेल यसपटक टिमम...

नेपालले दियो थाइल्याण्डलाई २३५ रनको ल...

Baishak 12, 2076 काठमाडौँ ।  एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटमा नेपालले थाइल्याण्डलाई २३५ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको चियाङ माईमा भएको खेलमा घरेलु टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो । नेपालको इनिङमा आएश भट्टरा...

आइपीएलको बिचमै सन्दीप नेपाल आए

Baishak 12, 2076 काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् ।व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न सन्दीप लगत्तै भारत फर्कि...

आजदेखि केपीएल, उद्घाटन खेलमा कर्णाली–...

Baishak 12, 2076 काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा आज (बिहीवार) देखि कर्णाली प्रिमियर लिग (केपीएल)को दोस्रो संस्करण सुरु हुँदैछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय सहित ८ टोलीले सहभागिता जनाउने भएका छन् ।प्रतियोगिता सञ्चालनको लागी खेलमैदान मर्मत तथा सम्...

नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्र...

Baishak 12, 2076 काठमाडौं । नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा  आठौँ राष्ट्रिय प्रतियोगिता समापन सँगै नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को बुधबारको बैठकले २०७७ साल फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौँ र...

विश्वकप क्रिकेटका लागि श्रीलंकाली टोल...

Baishak 12, 2076 काठमाडौं । आइसिसी विश्व कप २०१९ का लागि श्रीलंकाले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। लसिथ मलिन्गालाई कप्तानबाट हटाउँदै दिमुथ करुणारत्नेलाई कप्तान बनाएको भोलिपल्ट श्रीलंकाले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।श्रीलंका क्रिकेट (एसएलसी)ले करुणारत्नेलाई ...

एसीसी यू-१६: नेपालको आज समूह चरणको अन...

Baishak 12, 2076 काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आयोजक थाइल्याण्डसंग खेल्दैछ ।सुरुवाती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसंग खेल्न लागेको हो ।थाइल्याण्डको ...

आठौं राष्ट्रिय खेलकुद सकियो, ‘साग’ नस...

Baishak 12, 2076 काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको छ । गएको चैत २७ गतेदेखि चलेको प्रतियोगिताको बुधबार कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपालगन्ज रंगशालामा समापन गरे ।यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइएपनि कार्यव्यस्तताका ...

आईपीएल: बैंगलोरसंग पन्जाब १७ रनले परा...

Baishak 12, 2076 एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो ।  बैंगलोरले ...

मलेशियालाई ३९ रनले पराजित गर्दै नेपाल...

Baishak 11, 2076 काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार जित निकालेको छ । मलेशियालाई ३९ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । १ सय ४२ रनको लक्ष्य पच्छाएको मलेशिया ३३ दशमलब २ ओभरमा १ सय २ रनमा  अलआउट भएप...

नेपालद्वारा मलेशियासामु जितका लागि १४...

Baishak 11, 2076 काठमाडौँ । एसिसी १६ वर्षमुनि (यु–१६)पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...