एजेन्सी । च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको अन्तिम लिग खेलमा बराबरी खेलेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले इबरसंग २-२ गोलको बराबरी खेलेको हो ।इबरको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले बराबरी खेलेको हो । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । इबरका लागि म...
Jesha 5, 2076 काठमाडौं । आगामी ३० मे बाट सुरु हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटको रौनक सुरू भइसकेको छ। आफ्नो टिम पक्षधरहरुले टिमका सबल र दुर्वल पक्ष केलाउन सुरु गरीसकको छन्। यस्तोमा जुलाई १४ सम्म इंग्ल्याण्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्र...
Jesha 5, 2076 एजेन्सी । म्यानचेस्टर सिटीले इन्ग्लिश एफए कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा वाट्फोर्डलाई ६-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।वेम्बली स्टेडियममा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे । यस्तै डेभिड स...
Jesha 4, 2076 चितवन । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो गरेका छन् । शनिबार चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खेलकुद क्षेत्रबाट सहयोग संकलन समिति गठन तथा घोषणा कार्यक्रममा उनले य...
Jesha 4, 2076 एजेन्सी । स्पेनले सन् २०२० को युरोकप फुटबलको छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । स्पेनले शुक्रबार युरोकप छनोट खेल्ने २३ सदस्सीय स्पेनिस टोलीको घोषणा गरेको हो । स्पेनिस टोलीमा मिडफिल्डर सान्टी काजोर्लाले चार वर्षपछि स्थान बनाएका छन् ...
Jesha 4, 2076 एजेन्सी । ज्लाटन इब्राहिमोभिचलाई दुई खेलको प्रतिबन्ध लगाईएको छ । खेलको दौरान प्रतिद्वन्दी खेलाडीको गर्दनमा समाएको भन्दै उनलाई दुई खेलको प्रतिबन्ध लगाईएको हो ।गत शनिबार न्युयोर्क सिटीविरुद्वको खेलमा एलए ग्यालेक्सीका ज्लाटनले गोलकिपर सोन जोनसनको गर्...
Jesha 4, 2076 एजेन्सी । साबिकको बिजेता स्पेनिस राफायल नाडाल इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।शुक्रबार भएको क्वाटरफाइनलमा स्पेनकै फर्नान्डो भर्डासकोलाई ६-४ र ६-० को सेटमा पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेको हो ।अब नाडालले सेमिफाइनलमा स्टेफानो...
Jesha 2, 2076 काठमाडौं । १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । उत्तरी अस्ट्रेलियाको टली नदीमा हुने च्याम्पियनसिपमा नेपालको भन पदक जित्ने लक्ष्य रहेको छ । १८ देशका ४८ टिम सहभागि रहेको च्याम्पियनसिपमा पुरुष तर्फ खुलामा डिफेन्डिङ च्याम्पियन ब्रा...
Jesha 2, 2076 एजेन्सी । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले एएफसी कप फुटबलमा दोस्रो जित निकालेको छ ।बुधबार भएको खेलमा म्यानमारको शान युनाईटेडलाई ६-१ गोल अन्तरले पराजित गर्दै जकार्ताले दोस्रो जित निकालेको हो ।जकार्ताको जितमा ब्रु...
Jesha 2, 2076 चितवन । नारायणगढमा जारी भरतपुर गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरीको एपिएफ र झापा–११ आमनेसामने हुँदैछन्। उपाधि दावेदार यी दुई टोलीबीचको खेल अपराह्न ४ बजेपछि हुने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए। झापा–११ क्वार्टरफाइनलमा च्यासल...
Baishak 31, 2076 काठमाडौं । पहिलो पटक हुन लागेको एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट बुधबारबाट सुरु हुने भएको छ ।आयोजक नेपाल व्हिल चियर क्रिकेट संघले मंगलबार पत्रकार सम्मेलन गर्दै एसिया कप बुधबार सुरु हुने जनाएको हो ।चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बं...
Baishak 31, 2076 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ नियुक्त भएका छन् । आज बसेको कार्यसमिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई मनोनित गरेको हो वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित विरबहादुर खड्काले दाबी पेश गरेका थिए...
Baishak 31, 2076 धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार फ्रेण्डस् क्लब ललितपुर र सशस्त्र प्रहरी बल (एपिएफ) काठमाडौं आमनेसामने हुँदैछन्। खेल तल्लो टुँडिखेलमा अपराह्न ३ बजे सुरु हुने आय...
Baishak 31, 2076 चितवन । सीएमएस भरतपुर गोल्डकपको चौथो क्वार्टरफाइनलमा एपीएफ र वीरगञ्ज युनाइटेड भिड्दै छन्। यी दुई टिमबीचको खेल मंगलबार अपराह्न ४ बजेपछि हुने प्रतियोगिताका संयोजक प्रकाश भुजेलले जानकारी दिए । एपीएफ पहिलो चरणको खेलमा वीरगञ्ज युथ एकेडेमिलाई १–० ले पर...
Baishak 31, 2076 एजेन्सी । भारतको बहुचर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आइतबारबाट सकिएको छ ।हैदरावादमा भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बई इण्डियन्सले उपाधि जितेको थियो । मुम्बईको यो कीर्तिमानी...