काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको हो । नेपालले आयोजना गर्ने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म हुनेछ । युवा तथा ...
Baishak 30, 2076 काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि हात पारेको छ । गयराति भएको लिगको अन्तिम खेलमा ब्राईटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले लिग उपाधि हात पारेको हो । सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझाएको छ ।...
Baishak 30, 2076 एजेन्सी । भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सका आन्द्रे रसेल मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।आइतबार सम्पन्न लिगमा वेष्ट इण्डिजका रसेल मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका हुन् । यस्तै रसेलले ...
Baishak 30, 2076 एजेन्सी । मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियमम...
Baishak 29, 2076 धनकुटा । १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज आयोजक धनकुटा र झापाबीच खेल हुने भएको छ । यसअघि हिजो धनकुाटाको तल्लो टुडीखेलमा भएको खेलमा मोरङको विन्ध्यबासिनी फुटबल क्लवले जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे...
Baishak 29, 2076 काठमाडौं । भारतमा जारी १२ औं संस्करणको उपाधिका लागि आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चेन्नईलाई क्वालिफायरमा पराजित गर्दै आईपीएल उपाधिका लागि स्थान सुरक्षित गरेको थियो । क्वालि...
Baishak 29, 2076 काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो आज हुँदैछ । लिगका अन्तिम चरणका खेलहरुपछि नयाँ च्याम्पियनको टुंगो लाग्ने भएको हो । लिगमा एक खेलमात्रै बाँकी रहँदा ९५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ९४ अंकसहित लिभरपुल दोस्रो स...
Baishak 29, 2076 काठमाडौं, वैशाख । पाकिस्तान विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले १२ रनको रोमाञ्चक जित हात पारेको छ ।शनिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाउँदै तीन सय ७३ रन बनायो । ब्याटिङ पिच रहेको खेलमा इंग्ल्य...
Baishak 28, 2076 काठमाडौं । टी–२० क्रिकेट लिग मध्ये इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै सबैभन्दा महंगो लिग हो। विश्वमै सबैभन्दा धेरै क्रिकेटको क्रेज भएको भारतमा विश्वका उत्कृष्ट खेलाडीहरू समावेश हुने भएकाले क्रिकेटका पारखीलाई त्यो निकै रोचक प्रतियोगिता हो। क्रिक...
Baishak 28, 2076 चितवन । नारायणगढमा जारी सीएमएस भरतपुर गोल्डकपमा क्वार्टर फाइनल सुरु हुँदैछ। शनिबार अपराह्न ४ बजेपछि हुने पहिलो क्वार्टर फाइनलमा नेपाल आर्मी र चितवन ११ भिड्ने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए । चितवन ११ आफ्नो पहिलो खेलमा नुवाकोट ११ लाई ४(०ले ...
Baishak 28, 2076 काठमाडौं । विश्व फुटबलका स्टार खेलाडीका एजेन्ट मिनो राइओलामाथि प्रतिबन्ध लागेको छ ।म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पउल पोग्बाका एजेन्ट राइओलामाथि विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अनुशासन कमिटिले तीन महिनासम्म फुटबल सम्बन्धी गतिविधि गर्न नप...
Baishak 28, 2076 एजेन्सी । चेन्नेई सुपर किंग्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले मुम्बईसंग उपाधि भिडन्त पक्का गरेको हो ।१ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओ...
Baishak 27, 2076 काठमाडौं, । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिर...
Baishak 26, 2076 काठमाडौं । नेपाली बलर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो । अब ...
Baishak 22, 2076 काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेञ्जर्स बेंग्लोरले जित हात पारेको छ । लिग चरणको अन्तिम खेलमा बेंग्लोरले सनराइजर्स हैदराबादलाई चार विकेटले पराजित गर्दै जित हात पारको हो । बेंग्लोरसँगको पराजयका पछि अर्को खेलमा कोलकाता मुम्बईसँग...