धनगढी उप-महानगरपालिका योजना कार्यान्वयनमा देशकै उत्कृष्ट

Dhangadi upm

कैलाली । कैलालीको धनगढी उप-महानगरपालिका नगर विकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा देशकै पहिलो भएको छ ।

नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनमा उत्कष्ट भएको हो ।

नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप-महानगरपालिकालाई सम्मान गरेको छ ।

कार्यक्रममा धनगढी उप-महानगरपालिकाका प्रमुख नृप बहादुर वडलाई सम्मान पत्र प्रदान गरिएको छ ।

शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले उप-महानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...