पिपलको रुखमा झुण्डिएको अवस्थामा शव फेला

निशान न्युज Baishak 19, 2076

काठमाडौं । काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।गौशाला नजिकै बाटोकाे छेउमा रहेको पिपलको बोटमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको गौशाला प्रहरीले जानकारी दिएको छ । बिहान सात बजे स्थानीय बासिन्दाले देखेपछि प्रहरी घटनास्थलमा पुगेको ...

बसको ठक्करबाट सुनसरीमा वृद्धको मृत्यु

Baishak 19, 2076 सुनसरी । इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बिहिबार बिहान पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले पैदल यात्री इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भण्डा...

बंगालको खाडीबाट शक्तिशाली चक्रवात नेप...

Baishak 19, 2076 काठमाडौं । केही दिनयता मौसममा फरबदल भइरहेको छ । छिनमै घाम लागेर गमीृ बढ्ने र छिनमै मौसम बद्लिएर पानी पर्ने भइरहेको थियो । तर, सोमबारदेखि काठमाडौं यपत्यकाभित्र अत्यन्त्रै गर्मी बढ्यो । तर, बुधबार साझ हावाहुरीसँगै पानी परेपछि गर्मी कम भएको महसुस भएक...

वृद्धभत्ता समाजवादको कडी हो, सरकारले ...

Baishak 18, 2076 चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको कम्युनिष्ट सरकार समाजवादको यात्रामा अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)पेशागत महासङ्घ नेपाल (कोनेप) र अखिल नेपाल ट्रेड युनियन म...

संयुक्त ट्रेड युनियनको कार्यक्रममा प...

Baishak 18, 2076 काठमाडौँ । १३०औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियनले काठमाडौंमा गरेको कार्यक्रमको मञ्च एउटै थियो । त्यही मञ्चमा थिए प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । सो म...

धनगढीमा राप्रपा संयुक्तका युवाहरुको भ...

Baishak 18, 2076 धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले बालुवाटार प्रकरणमा संलग्नलाई जोगाउने खेलमा लागेको भन्दै आपत्ति जनाएको छ । सो संगठनले मंगलबार कैलालीको धनगडीमा आयोजना गरेको जिल्ला भेलामा पार्टीका के...

विमलेन्द्र निधि भन्छन्, प्रधानमन्त्री...

Baishak 18, 2076 काठमाडौँ ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्‍न यो वा त्यो बहाना बनाएर बालुवाटारको जग्गा किन्‍नेलाई जोगाउन नहुने बताएका छन् ।निधिले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको सर...

प्रधानमन्त्रीलाई राजेन्द्र महतोको प्र...

Baishak 18, 2076 काठमाडौँ । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताएका छन् । ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसक...

तातोपानी नाका १ महिना भित्र खुल्ने

Baishak 18, 2076  सिन्धुपाल्चोक ।  वि.सं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल नि...

विराटनगर महानगरपालिका स्थायी राजधानीक...

Baishak 18, 2076 विराटनगर । विराटनगर महानगरपालिका अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हु...

पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवे...

Baishak 18, 2076 काठमाडौँ । गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प...

श्रीमतिको हत्या पछि कर्तव्य ज्यान मुद...

Baishak 18, 2076 दोलखा । दोलखा जिरी नगरपालिका वडा नम्बर ९ ठूलोपातालका ३८ वर्षीय तस्विर तामाङले कारागारको शौचालयभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।श्रीमतीको हत्या अभियोगमा कैद सजय तोकेको भोलिपल्टै एक कैदीले कारागारभित्रै आत्महत्या गरेका छन् ।गत २०७५ मंसिर १० गते...

मौसमविदको भनाई ( भारतको ‘फेनी’ आँधी ...

Baishak 18, 2076 काठमाडौं । छिमेकी मुलुक भारतमा चक्रवात आँधीको त्रास छ ।  ‘फेनी’ नाम दिइएको यो आँधीको प्रभाव नेपालमा पर्छ कै पर्दैन भन्ने चासो र चिन्ता व्यक्त भइरहेको छ ।नेपालका मौसमविदले पनि यसलाई चासोपूर्वक खोजी गरिरहेका छन् । मौसमविद वरुण पौडेलले भने, ‘हामीले फ...

श्रमिक वर्गको पक्षमा ऐन कानूनहरु निर्...

Baishak 18, 2076 काठमाडौं । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सभामुख कृष्णबहादुर महराले स्वदेश तथा विदेशमा रहेका  नेपाली श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् सम्पूर्ण श्रमिक वर्गको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।  ...

पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्र...

Baishak 18, 2076 काठमाडौं । काठमाडौं । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको बबरमहलबाट सुरु भएको सो प्रभातफेरी नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सो कोण सभामा विभिन्न पेशागत संघ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...