आज १ सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

निशान न्युज Baishak 18, 2076

काठमाडौँ । ‘सबै श्रमिक र रोजगारदातामा आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ बुधबार नेपालभर १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने...

देवेन्द्र पौडेल भन्छन्, विष्णु पौडेलल...

Baishak 17, 2076 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्...

सताव्दी पुरुषको सम्मानमा सार्वजनिक वि...

Baishak 17, 2076 काठमाडौं । सार्वजनिक विदा दिने निश्चित नियम नहुँदा मनपरी विदा दिने चलन बढ्दै गएको छ । यही गर्दैछ ललितपुर महानगरपालिकाले पनि ।सँस्कृतिविद तथा सताव्दी पुरुष सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा महानगरपालिकाले एक दिन सार्वजनिक विदा नै दिने भएको छ । ने...

बिहेबाट अपहरित बालकको ५ दिनपछि भारतबा...

Baishak 17, 2076 राजविराज । सप्तरीको राजगढ गाउँपालिका ३ बाट गत शुक्रबार अपहरणमा परेका सोही वडा निवासी १२ वर्षीय स्कुले बालक लक्ष्मण यादव भारत बिहार राज्य सीतामढीको शिवहरबाट मंगलबार बिहान अपहरण मुक्त भएका छन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा प्रहरी उप...

धनकुटामा रहने भयो प्रदेश १ को सम्पर्क...

Baishak 17, 2076 धनकुटा । प्रदेशको राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मंगलबार बसेको न्त्रिपरिषदको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।प्रदेश नम्बर १ को नाम र स्थायी राज...

फेरि मुख्यमन्त्री पोखरेल हिड्ने बाटोम...

Baishak 17, 2076 रोल्पा । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उदेश्यले सोमबार दिउँसो रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बीचको पाल्लो पखेरास्थित गहुँबारीमा बम विस्फोटन भएको थियो । त्यसको एक दिन बित्न नपाउँदै फेरि मुख्यमन्त्री पोखरेल लक्षित...

विप्लव समूहका जिल्ला इञ्चार्जसहित १० ...

Baishak 17, 2076 बाजुरा । नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट...

युवतीको मृत्युपछि तनावग्रस्त बन्यो कै...

Baishak 17, 2076 कैलाली । ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ । अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । जसकारण लम्की बजार तनावग्रस्त छ । बजार बन्द छन् भने यातायातका साधन पनि चल्न सकेका छैनन् । आक्रोशित विद्यार्थी र...

ओप्पो एफ११ प्रो मार्वेल्स एभेन्जर्स ए...

Baishak 17, 2076 काठमाडौँ ।  ओप्पोले मार्वेल्ससंगको सहकार्यको ब्राण्डेड उत्पादन ‘ओप्पो एफ११ प्रो मार्वेल्स एभेन्जर्स’एडिशन नेपाली बजारमा विक्री सुरु गरिएको छ । विक्रीको सुरुवात कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्स ईन्डगेमको स्क्रिनिङसंगै गरेको हो। कम्पनी...

लक्षितवर्गका लागि गरेको कार्यक्रम अझै...

Baishak 17, 2076 बाँके । बाँक र बर्दियामा जनता आवास कार्यक्रमले  लक्षितवर्गका लागि भुकम्पप्रतिरोधि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन्...

गैँडाको आक्रमणबाट एकको मृत्यु

Baishak 17, 2076 चितवन । भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्र...

पोखरा विश्वविद्यालयका नेविसङ्घ नेता न...

Baishak 17, 2076 काठमाडौं । नेविसङ्घका पोखरा विश्वविद्यालय विभागका विद्यार्थी नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर परीक्षा सञ्चालन गरेका निजी कलेजलाई कारबाहीको माग गर्दै विरोध गर्ने क्रममा त्रिपाठीलाई प्रहरीले काठमा...

समायोजनप्रति स्वास्थ्य क्षेत्रका १३ ह...

Baishak 17, 2076 काठमाडौं । कर्मचारी समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य क्षेत्रका १३ हजार कर्मचारीले गुनासो दर्ता गराएका छन् । ती गुनासोको अध्ययन गरी कम्तिमा १० दिनभित्रमा आवश्यक निर्णय गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डि...

हुम्लामा चिकित्सकको टोलीद्वारा तीन ठ...

Baishak 17, 2076 हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा अज्ञात रोग फैलिएको गाउँमा थप एक जनाको मृत्यु भएको छ भने रोग प्रभावित क्षेत्रमा पुगेको औषधी सहितको बिशेषज्ञ चिकित्सकको टोलीले उपचार भने तीन ठाउँबाट एक साथ सुरु गरेको छ । चिकित्सकको टोली रोग ...

ललितपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

Baishak 17, 2076 ललितपुर । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनित...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...