एमसीसी तत्काल कार्यान्वयन गर्नुपर्छ : डा.बाबुराम भट्टराई

f.title
निशान न्युज Bhadra 21, 2078

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका नेता डा.बाबुराम भट्टराइले एमासीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सामाजीक संजालमा लेख्दै नेता भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले तत्काल तीनवटा विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखेका छन्। उनले भारतलाई असल छिमेकी बनाउनुपर्ने, चीनसँग बेल्ट एन्...

 नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादी...

 नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

Bhadra 21, 2078 ताप्लेजुङ  । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् ।  जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन ...

शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याए...

शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै लगानीकर्ताले गरे काठमाडौँमा प्रदर्शन

Bhadra 21, 2078 काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौँ प्रदर्शन भएको छ । नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताको समूहले राजीनामा माग गरि सोमबार मो...

संखुवासभाको मादीमा एकै परिवारका ६ जना...

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

Bhadra 21, 2078 काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी का...

गृहका दुई विज्ञप्ति: अभिव्यक्ति स्वतन...

गृहका दुई विज्ञप्ति: अभिव्यक्ति स्वतन्त्रतामा अंकुश !

Bhadra 21, 2078 काठमाडौं । गृह मन्त्रालयले शनिबार र आइतबार लगातार निकालेको विज्ञप्तिले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर कुठाराघात गरेको भन्दै नागरिकस्तरबाट सर्वत्र विरोध र आलोचना भएको छ । मौलिक हकअन्तर्गत नेपालको संविधानको धारा १...

देउवाको नीतिः प्रतिपक्षसँग दूरी घटाउन...

देउवाको नीतिः प्रतिपक्षसँग दूरी घटाउने, संसद् चलाउने

Bhadra 21, 2078 काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने नीति लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सघाउन एमालेलाई सरकारले अनौपचारिक प्रस्तावसमेत गरेको छ । सर्वोच्च अदालतको परमादेशबा...

एमसीसीबारे प्रष्ट पार्न हेमराज भण्डार...

एमसीसीबारे प्रष्ट पार्न हेमराज भण्डारीको माग

Bhadra 20, 2078 धनकुटा । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारीले सरकार र पार्टीले एमसीसीको विषयमा चाडै आफ्नो धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटामा आयोजना गरेको पत्रकार सम्मे...

धनकुटामा ५ जना जनप्रतिनिधिले गरे समाज...

धनकुटामा ५ जना जनप्रतिनिधिले गरे समाजवादीमा रहने सनाखत

Bhadra 20, 2078 धनकुटा । धनकुटामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुमध्ये आज ३ जना वडाध्यक्षसहित ५ जनाले नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । यसरी सनाखत गर्नेहरुमा पाख्रिवास नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सोवित नि...

स्वयंसेवक व्यवस्थापनका लागि अक्षयकोष ...

स्वयंसेवक व्यवस्थापनका लागि अक्षयकोष खडा गर्ने

Bhadra 20, 2078 काठमाडौँ । पाटनको संस्कृति तथा सम्पदा संरक्षणमा लामो समयदेखि काम गर्दै आएको मङ्गलटोल सुधार सङ्घले अक्षयकोष खडा गर्ने भएको छ । पाटनमा मनाइने मुख्य पर्वमा स्वयंसेवक परिचालन र व्यवस्थापनका लागि सो कोेष स्थापना गर्न लागिएको ह...

चिकित्सा शिक्षा नियमावली संशोधन गर्न ...

चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन

Bhadra 20, 2078 काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’  संशोधन गर्न निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले स...

मानव ओसारपसार हुने नाकाको अनुगमन

मानव ओसारपसार हुने नाकाको अनुगमन

Bhadra 20, 2078 काठमाडौँ । राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ । आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भ्रदपुर र जोगवनी नाकामा अनुगमन ...

नेपालको समृद्धि पर्यटनबाटै सम्भवः सद्...

नेपालको समृद्धि पर्यटनबाटै सम्भवः सद्गुरु

Bhadra 20, 2078 काठमाडौँ । भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताए । नेपालको पर्यटन प्रवद्र्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरुसँग गरेको छलफलका क्र...

कुलमानको नियुक्तिविरुद्ध परेको रिट ‘ह...

कुलमानको नियुक्तिविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ मा

Bhadra 20, 2078 काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन निर्देशक हितेन्द्र शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ । रिटको पेसी प्रधानन्यायाधीश चोले...

नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप

नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप

Bhadra 20, 2078 काठमाडौँ । ललितपुरको नख्खु कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको छ। बोल्दा असभ्य भाषाको प्रयोग गरेको र नाइकेहरूले कारागारभित्रको होटेलको खानेकुराको मूल्यदर बढाएको भन्दै झगडा उत्पन्न भएको कारागार...

 भारतीय प्रधानमन्त्री मोदीको पुत्ला ज...

 भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएर कारबाही गरिने गृहमन्त्रालयको चेतावनी

Bhadra 20, 2078 काठमाडौँ । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा आपत्ति प्रकट गरेको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै घुमाउरो भाषामा मोदीको नाम उल्लेख नगरि भनेको छ, ‘विगत केही दिन यता छिमेकी मित्रराष्ट्रका...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...