एमसीसी तत्काल कार्यान्वयन गर्नुपर्छ : डा.बाबुराम भट्टराई

Baburam bhattarai

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका नेता डा.बाबुराम भट्टराइले एमासीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सामाजीक संजालमा लेख्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले तत्काल तीनवटा विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखेका छन्। उनले भारतलाई असल छिमेकी बनाउनुपर्ने, चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआईंं) र अमेरिकाको एमसीसी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका छन्।  

‘उच्चस्तरीय राजनीतिक कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं । चीनसँगका बीआरआई, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं ।’ उनले भनेका छन्,  ‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं।’

 

 

प्रतिकृया दिनुहोस