बीपी प्रतिष्ठानका कर्मचारीहरु फेरि आन्दोलनमा, इमर्जेन्सी र कोभिडबाहेकका सबै सेवा ठप्प

f.title
निशान न्युज Bhadra 20, 2078

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आइतबारदेखि सेवा बहिष्कार गर्दै आन्दोलनमा आन्दोलनमा उत्रिएका छन् । उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले सेवा बहिष्का...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दा...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट प्रधानन्यायाधीश राणाको इजलासमा  

Bhadra 20, 2078 काठमाडौँ  । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा तोकिएको छ । पेशी आइतबारका लागि तोकिएको हो । नेपाली कांग्रेसको ...

कुलमानविरुद्धको रिट निवेदन प्रधानन्या...

कुलमानविरुद्धको रिट निवेदन प्रधानन्यायाधीशको इजलासमा

Bhadra 20, 2078 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी त...

नेकपा एकीकृत समाजवादीको प्रचार विभाग ...

नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा नियुक्त

Bhadra 20, 2078 काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा एकीकृत समाजवादी पार्टी)  मा प्रचार विभागको प्रमुख र प्रवास विभागको प्रमुख तोकिएको छ । समाजवादीको प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडाले पाएका छन् भने प्रवास इन...

धर्मनिरपेक्षता र संघीयता तत्काल खारेज...

धर्मनिरपेक्षता र संघीयता तत्काल खारेज गर्नुपर्छ :  कमल थापा  

Bhadra 20, 2078 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता खारेज गर्नुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको एक कार्यक्रममा बोल्दै नेता थापाले यस्तो ...

‘निन्द्रा खुल्छ ,छोरा देख्दिनँ‍‍‍‍‍‍‍...

‘निन्द्रा खुल्छ ,छोरा देख्दिनँ‍‍‍‍‍‍‍‍‍‍‍‍‍...’

Bhadra 20, 2078 कन्चनपुर । बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए । चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बसेकी छन्...

आज यी प्रदेशहरुमा भारी वर्षा हुने, मं...

आज यी प्रदेशहरुमा भारी वर्षा हुने, मंगलबारसम्म वर्षा कायम रहने

Bhadra 20, 2078 काठमाडौं । आज आइतबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ । बिहान काठमाडौं, लगायत देशभरको आकाश पनि धुम्म छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहेर केही स्थानमा हल्कादेखि...

सधैं चर्चामा एमसीसी : सम्झौताको ४ वर्ष,

सधैं चर्चामा एमसीसी : सम्झौताको ४ वर्ष,

Bhadra 20, 2078 काठमाडौं । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच सम्झौतामा हस्ताक्षर भएको ४ वर्ष पूरा हुन लागेको छ । २०६९ सालदेखि निरन्तर दुईपक्षीय छलफलपछि २०७४ साल भदौको अन्तिममा नेपाली कांग्रेसको सरकार हुँदा वा...

महंगियो भान्सा : तरकारीको मूल्य साताम...

महंगियो भान्सा : तरकारीको मूल्य सातामै १ सय ७४ प्रतिशतसम्म बढ्यो

Bhadra 20, 2078 काठमाडौं । हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ । भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घ...

एमालेको समानान्तर कमिटी एकीकृत समाजवा...

एमालेको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा समाहित, पार्टी कार्यालयको उद्घाटन

Bhadra 19, 2078 धनकुटा । नेकपा एमाले विभाजनअघि बनेको समानान्तर समिति नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । नेकपा एमाले धनकुटाका समानान्तर जिल्ला कमिटीको बैठक बसी नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको हो । एमालेमै ह...

राजनीतिक अस्थिरता भएका बेला एमसीसी अन...

राजनीतिक अस्थिरता भएका बेला एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भएको नेता रावलको दाबी

Bhadra 19, 2078 काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएका बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष...

काठमाडौँ उपत्यकामा घट्यो कोरोना संक्र...

काठमाडौँ उपत्यकामा घट्यो कोरोना संक्रमणको संख्या, थप ३८६ जना संक्रमित

Bhadra 19, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८९, भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देश...

 भदौ २३ गते संघीय संसद् अधिवेशन बोलाउ...

 भदौ २३ गते संघीय संसद् अधिवेशन बोलाउन सिफारिस

Bhadra 19, 2078 काठमाडौं । सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने न...

दैलेखमा कांग्रेसको वडा सभापतिमा १९ वर...

दैलेखमा कांग्रेसको वडा सभापतिमा १९ वर्षीया किशोरी निर्वाचित   

Bhadra 19, 2078 काठमाडौँ । यतिबेला देशभर नेपाली कांग्रेसको वडा अधिवेशनको चहलपहल बढेको छ। शुक्रबारदेखि देशभर कांग्रेसको वडा अधिवेशन सुरु भएको हो। यसै क्रममा दैलेखको दुल्लू नगरपालिका वडा नम्बर ३ को वडा सभापतिमा १९ वर्षीया किशोरी निर्वाचित ...

यो सरकारले एमसीसी झुक्याएर पास गर्न ख...

यो सरकारले एमसीसी झुक्याएर पास गर्न खोज्यो : अध्यक्ष ओली   

Bhadra 19, 2078 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाएका छन् ।  काठमाडौँ महानगर स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले कांग्रेस र माओवादीकै सरकारको पालामा एमसीसी सम्झौता...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...