धनकुटा । धनकुटाको सहिदभुमीमा टाँकीको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
हिजो साँझ साँढे ४ बजेतिर टाँकीको घाँस काट्ने क्रममा रुखबाट लडेर धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. ३ सिरवानीमा ५३ वर्षीय मन्दिरबहादुर राईको मृत्यु भएको हो ।
आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर ...
Chaitra 16, 2081 काठमाडौं । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनालाई अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
उनीहरुलाई बयानपछि अनुसन्धानका लाग...
Chaitra 16, 2081 काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड भयो । २ जनाको ज्यानै गयो । ठाउँठाउँमा लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको ...
Chaitra 16, 2081 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या पनि घटाएको छ । शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा टोली परिवर्तन गरिएको हो ।
ज्ञानेन्द्र निवासमा डीएसपी जगदीश हमालको क...
Chaitra 16, 2081 ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ ।
दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत...
Chaitra 15, 2081 धनकुटा । राजावादीहरुको अराजक आन्दोलनको सिकार बनेका पत्रकार सुरेश रजकको हत्याको विरोधमा देशभर प्रदर्शन भएको छ । पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा धनकुटाका पत्रकारहरु पनि आन्दोलित भएका छन् ।
शुक्रबार राजा...
Chaitra 15, 2081 धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मानितभएका छन् । प्रेस सेन्टर नेपालको ५औं राष्ट्रिय महाधिवेशनको अवसरमा पत्रकार थापालाई क्रियाशील पत्रकारिता पुरस्कार’ द्वारा पुर...
Chaitra 15, 2081 सिरहा । महायज्ञका लागि दलितको घर भत्काइएको आरोपमा पक्राउ परेका सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटी रिहा भएका छन् ।
शुक्रबार सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासको ...
Chaitra 14, 2081 काठमाडौं । आज काठमाडौंमा दिनभर तनावैतनाव भएको छ । काठमाडौंमा बढ्दो अशान्ति र हिंसात्मक घटनाका कारण सुरक्षास्थिति थप कडा पारिएको छ । जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी भएको छ भने धेरै सवारीसाधन क्षतिग्...
Chaitra 14, 2081 काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । तीनकुने क्षेत्रमा भएको झडपमा परी ३० जना घाइते भएका छन् ।
राजावादीले आगो लगाएको तीनकुनेस्थित भवनमा जिउँदै...
Chaitra 14, 2081 काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका नायब निरीक्षक (सई) खिम बहादुर खड्का पक्राउ परेका छन् । खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले अवैध रूपमा सामान आयात गर्न सहजीकरण गर्ने नाममा घुस ल...
Chaitra 11, 2081 धनकुटा । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी धनकुटाले नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत र हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्वबियु निर्वाचनमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिएको छ ।
आज धनकुटा बह...
Chaitra 11, 2081 धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेपिरहेका छन् ।
सहिदभुमी गाउँपालिका वडा नं. ७ बाट दन्तकाली क्वेरिज मुख्य कार्यालयमार्फत शिवम्, सौर्य र ...
Chaitra 10, 2081 काठमाडौँ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् ।
काठमाडौं उपत्यकामा अ...
Chaitra 10, 2081 विराटनगर । नेकपा एमालेनिकट पत्रकारहरुको पेशागत संगठन प्रेस चौतारी नेपालको जारी १०औं महाधिवेशन लोकतान्त्रिक पद्धतिअन्तर्गत निर्वाचनमार्फत सम्पन्न गराउन भन्दै हस्ताक्षर अभियात सुरु भएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय महा...