कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ

f.title
निशान न्युज असार १७, 2077

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार टोलीले मङ्गलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनाल...

पौडी खेल्ने क्रममा डुबेर इटालीमा एक न...

पौडी खेल्ने क्रममा डुबेर इटालीमा एक नेपालीको मृत्यु

असार १७, 2077 काठमाडौँ । पौडी खेल्ने क्रममा इटालीमा एक नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ४  घर भएका २८ वर्षीय किरण खरेलको सोमबार मृत्यु भएको हो । गैर आवासीय नेपाली संघ इटालीका अनुसार विगत ४ वर्ष यता उनी इटा...

दलित समुदायमाथि विभेद् गर्नेलाई कारवा...

दलित समुदायमाथि विभेद् गर्नेलाई कारवाही हुन्छ : मन्त्री गुरुङ

असार १७, 2077 काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ पीडितलाई राहत वितरण गर्ने काममा दलित समुदायमाथि विभेद् गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् । एशिया दलित अधिकार फोरमद्वारा आज यहाँ आयो...

मुटुको जाँच गरेर गंगालालबाट बालुवाटार...

मुटुको जाँच गरेर गंगालालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

असार १७, 2077 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन् । केही दिनयता राजनीतिक दौडधुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सर...

पार्टीभित्रको तनावमा रहेका प्रधानमन्त...

पार्टीभित्रको तनावमा रहेका प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पतालमा

असार १७, 2077 काठमाडौं । केही दिनयता राजनीतिक दौडधुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पताल पुगेका छन् । उनी स्वास्थ्य परीक्षणपछि आजै फर्किने छन् । उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बा...

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ...

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष भट्टराईको होटलमा क्वारेन्टाइन

असार १७, 2077 काठमाडौँ । सौराहाका व्यवसायीले होटललाई  क्वारेन्टाइनका रुपमा सञ्चालनमा ल्याएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टाइनमा राखिएक...

पत्रकार खड्का मृत्युको घटना रहस्यमय, ...

पत्रकार खड्का मृत्युको घटना रहस्यमय, अनुसन्धान गर्न महासंघको माग

असार १७, 2077 नेपाल पत्रकार महासंघ केन्द्र र सुदूरपश्चिमले डोटीका पत्रकार तेजबहादुर खड्का मृत्युको घटना रहस्यमय रहेको ठहर गर्दै अनुसन्धानको माग गरेको छ। केन्द्रिय पत्रकार महासंघका महासचिव रमेश विष्ट  सुदूरपश्चिमका महासचिव योगेश रावलद्ध...

ललितपुरको हिरासतमा रहेका एक थुनुवाले...

 ललितपुरको हिरासतमा रहेका एक थुनुवाले गरे आत्महत्या

असार १७, 2077 काठमाडौँ । जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको हिरासत कक्षमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् । बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेका बेला त...

बालुवाटारमा तमास छ : थापा

बालुवाटारमा तमास छ : थापा

असार १७, 2077 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमास भइरहेको टिप्पणी गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक बिषयलाई लिएर कांग्रेस नेता थापाले यस्तो टिप्पणी ...

अवैध सम्बन्धबाट बच्चा जन्माएर जंगलमा ...

अवैध सम्बन्धबाट बच्चा जन्माएर जंगलमा फाल्ने युवा युवती नै पक्राउ

असार १७, 2077 काठमाडौं । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जंगलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार...

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्...

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य  योजनाकार शाही पक्राउ

असार १७, 2077 काठमाडौँ । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्लाका सेक्रेटरी विजय भनिने ऐनबहादुर शाहीलाई...

सांसद छन्त्यालको निधन

सांसद छन्त्यालको निधन

असार १७, 2077 काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। छन्त्यालको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको हाे । उनको अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब...

किसान भन्छन्, सलहले मकैबारीमा कलह मच्...

किसान भन्छन्, सलहले मकैबारीमा कलह मच्चाएपछि हामी के खाने ?

असार १७, 2077 प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका–३ दुमहीका चुम बहादुर राना बर्षेनी २९ रोपनी बारी र ८ रोपनी खेतमा मकै लगाउँछन् । उनले यस वर्ष पनि मकै लगाए । हलक्क बढेको मकै भर्खर पसाउन लागेको थियो । यस बर्ष पनि मकै राम्रै फल्छ भन्न...

सञ्चारकर्मीलाई नियमित पारिश्रमिक उपलब...

सञ्चारकर्मीलाई नियमित पारिश्रमिक उपलब्ध गराउन महासङ्घको आग्रह

असार १७, 2077 काठमाडौं । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति र कास्की शाखाले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीले लामो समयदेखि पारिश्रमिक तथा सेवा सुविधा प्राप्त नगरेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । दुवै संस्थाले...

मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने

मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने

असार १७, 2077 काठमाडौं । हाल देशभर मनसुनी वायु को प्रभाव कायम रहेको छ । आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस...

साताको लोकपृय

काठमाडौंका डेरावालका लागि आजदेखि लागु भयो यस्तो नयाँ नियम (गृहको पत्रसहित)

Kathmanduvalley antipath news of nepal

काठमाडौं । देशभर बढ्दो कोरोना संक्रमणका कारण त्रसित बनेका घरवेटीले आफ्नो घरमा बसनेलाई अनिवार्य पि...