काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलरमट्टितेलमा ४र४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पे...
Chaitra 1, 2081 बाँके । बाँकेको डडुवा गाउँपालिका–६ हिरिमिनियामा रहेको जयेन्दु बाल सुधार गृहमा शुक्रबार रातिदेखिको तनाव शनिबार साँझ बल्ल नियन्त्रणमा आएको छ । स्थानीय प्रशासन र प्रहरीको निरन्तरको प्रयासपछि स्थिति नियन्त्रण आएको हो ।
सुधार ...
Chaitra 1, 2081 धनकुटा । धनकुटाकै अग्रणी सामाजिक संस्था सल्भ नेपालको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सल्भ नेपालका अध्यक्ष राजेन्द्र प्रधानको सभापतित्वमा भएको सो ३५औं वार्षिक साधारण सभाले जलवायु परिर्तन सम्बन्धी कृषी र महिला उद्य...
Chaitra 1, 2081 धनकुटा । नेपाल शिक्षक संघ धनकुटा नगर समितिको सातौं स्थानीय प्रतिनिधिसभा एवं.शिक्षक सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ धनकुटा नगर समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको सभापतित्व र नेपाली कांग्रेस धनकुट...
Falgun 30, 2081 धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर अन्तरगत ७ सय ४९ घरधुरीले सेवा लिएका छन् । फागुन २० देखि २६ गतेसम्म पालिकाको ७ वटै वडामा सञ्चालन गरेको शिविरमा ७ सय ४९ घरधुरी किसानले सेवा लिएका छन् ...
Falgun 30, 2081 म्याग्दी । मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् ।
हाल बागलुङमा बसोबास र काठमाडौंमा व्यवसाय गर्दै आएका ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गाल...
Falgun 30, 2081 काठमाडौं । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०स्१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन भएको पारिवारिक सदस्य रुद्र बरालले बताए ।
भारतक...
Falgun 29, 2081 धनकुटा । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दि...
Falgun 28, 2081 ताप्लेजुङ । जिल्लाका किसान क्रमशः सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ। मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकैखेती गरिरहेका छन्...
Falgun 28, 2081 काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ ।
विसं २०७१ असार २ गते स्थापना भए...
Falgun 27, 2081 धनकुटा । धनकुटाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेका साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस मनाएको छ ।
२०७३ साल फागुन २७ गते संघीय संरचना अनुसार विभिन्न ८ वडा गाविसहरुलाई गाभेर साँगुरीगढी गाउँपालिका घोषणा गरेको थियो...
Falgun 27, 2081 धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता गर्दै आएका पत्रकार हरिबहादुर लम्जेल सम्मानित भएका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिकाले साँगुरीगढी गाउँपालिकाको विकास र समृद्धिका लागि पत्रकारीताको माध्यमबाट दिएको यागदानको ...
Falgun 26, 2081 धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ साप्तिङटारमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
सो शिविरको सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज कुमार राईले पशुपंन्क्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि ...
Falgun 26, 2081 धनकुटा । धनकुटाका ७ मध्ये ६ वटा पालिकाको अधिवेसन सम्पन्न गरेको नेकपा एमाले संगठन विस्तार अभियानमा तीव्र रुपमा लागेको छ ।
धनकुटाको महालक्ष्मीबाहेक सबै पालिकाको दोस्रो अधिवेसन एमालेले सकेको छ । त्यसलगत्तै जनसंगठनहरु र वडा त...
Falgun 26, 2081 धनकुटा । धनकुटामा सिलाई पेशामा क्रियाशील रहेका महिलाहरु संगठित भएका छन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी राष्ट्रिय महिला उद्यमी कोशी प्रदेशको आयोजनाको आयोजनामा धनकुटामा रहेका सिलाई पेशामा रहेका महिलाहरु संगठित भएका हुन् । ...