टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या

f.title
निशान न्युज Ashwin 22, 2075

काठमाडौं । बुल्गारियाको उत्तरपूर्वी रुज शहरमा एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । त्यहाँको प्रहरीका अनुसार ३० वर्षीया विक्टोरिया मरिनोवाको शव बेवारिसे अवस्थामा शनिबार फेला परेको छ । शरीरमा प्रहार गरिएको र घाँटी चेपिएको अवस्थामा शव फेला परेको थियो । टाउको माथिपनि प्रहार भएको प्रहरीक...

न्यूयोर्कमा लिमोजिन कार दुर्घटना २० ज...

न्यूयोर्कमा लिमोजिन कार दुर्घटना २० जनाको मृत्यु

Ashwin 22, 2075 काठमाडौं । अमेरिकाको न्यूयोर्कमा कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । सवारमा १८ जना भोजमा हिँडेका मानिस चढेको लिमोजिन कार दुर्घटना भएको हो । न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये १८ जना सुविध...

बेपत्ता भएका इन्टरपोल प्रमुख पक्राउ

बेपत्ता भएका इन्टरपोल प्रमुख पक्राउ

Ashwin 22, 2075 काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्र...

अफ्रिकीको हैटीमा भूकम्पको कारण १० जना...

अफ्रिकीको हैटीमा भूकम्पको कारण १० जनाको मृत्यु

Ashwin 21, 2075 काठमाडौं । अफ्रिकी मुलुक हैटीमा गएको भूकम्पमा परि १० जनाको मृत्यु भएको छ । हैटीको उत्तरी क्षेत्र पोर्ट्डिपाइक्सलाई केन्द्रविन्दू बनाएर गएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् । भूकम्पका कारण सयौं...

तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीम...

तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा ५० जनाको मृत्यु

Ashwin 21, 2075 कंगो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्र...

इन्डोनेसियामा भूकम्पपछि आएको सुनामीले...

इन्डोनेसियामा भूकम्पपछि आएको सुनामीले लियो १५७१ जनाको ज्यान

Ashwin 20, 2075 काठमाडौं । इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको संख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका १ हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद...

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १५...

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १५ वर्षको जेल

Ashwin 20, 2075 काठमाडौं । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभि...

‘हामी नेपाल टुक्रिन दिन्नौँ’ अमेरिका ...

‘हामी नेपाल टुक्रिन दिन्नौँ’ अमेरिका बस्ने नेपालीको अभियान

Ashwin 18, 2075 अमेरिका । पेनसिल्भ्यानिया राज्यमा बस्दै आएका नेपाली युवाहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे एक अभियान थालेको बताएका छन् । ‘हामी नेपाल टुक्रिन दिन्नौँ १’ नामको अभियान आफूहरुले थालेको उनीहरुले जानकारी गराएका छन् । य...

पूर्व प्रधानमन्त्रीको श्रीमती भ्रष्टा...

पूर्व प्रधानमन्त्रीको श्रीमती भ्रष्टाचारको आरापमा पक्राउ

Ashwin 18, 2075 मलेसिया । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौं अर्ब डलर भष्टाचार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो । रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले ...

जेलबाट हेलिकोप्टरमा भागेका कुख्यात अप...

जेलबाट हेलिकोप्टरमा भागेका कुख्यात अपराधी पक्राउ

Ashwin 18, 2075 काठमाडौं । गत जुलाई महिनामा हेलिकोप्टर चढेर एउटा जेलबाट फिल्मी शैलीमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई पेरिसको उत्तरतिरबाट उनका भाइ र अन...

१३ करोड अमेरिकी डलर चिनियाँ अभिनेत्री...

१३ करोड अमेरिकी डलर चिनियाँ अभिनेत्री बिङबिङलाई जरिवाना !

Ashwin 18, 2075 काठमाडौं । चिनियाँ चर्चित अभिनेत्री अभिनेत्री फान बिङबिङलाई करछली मुद्दामा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना भएको छ। चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भ...

समलिंगी विदेशी कुटनीतिज्ञ तथा राष्ट्र...

समलिंगी विदेशी कुटनीतिज्ञ तथा राष्ट्रसंघीय कर्मचारीको भिसा अमेरिकाले रोकिदियो

Ashwin 17, 2075 काठमाडौं । संयुक्त राज्य अमेरिकाले समलिंगी विदेशी कुटनीतिज्ञ तथा राष्ट्रसंघीय कर्मचारीको भिसा रोकिदिएको छ । अमेरिकाले समलिंगी जोडीलाई डिसेम्बर ३१ सम्म अमेरिका छाड्न निर्देशन दिएको छ । यदी अमेरिकामै बस्ने भए विवाह गर्न अथवा...

इन्डोनेसियामा भूकम्प र सुनामी परि ज्य...

इन्डोनेसियामा भूकम्प र सुनामी परि ज्यान गुमाउने १ हजार ३ सय ४७ पुग्यो

Ashwin 17, 2075 काठमाडौं । इन्डोनेसियामा गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । भूकम्प र सुनामीमा परेर कयौं व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् । ...

इन्डोनेसियामा फेरि दोहोरियो शक्तिशाली...

इन्डोनेसियामा फेरि दोहोरियो शक्तिशाली भूकम्प, सुनामीले लियो १३ सयको ज्यान

Ashwin 17, 2075 काठमाडौं । इन्डोनेसिया गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या १३ सय पुगेको छ । ६५ हजार ७ सय ३३ घरहरू भत्किएको र सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल र ठूला व्यापारिक भवनमा क्षतिग्रस्त भएको ...

सुनामीले मर्नेको संख्या १२ सय नाघ्यो

सुनामीले मर्नेको संख्या १२ सय नाघ्यो

Ashwin 16, 2075 काठमाडौं । इण्डोनेसियामा आएको विनाशकारी भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । इन्डोनेसियामा शुक्रबार ७.५ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि तटिय क्षेत्रमा शक्तिशाली सुनामी आयो । प्रभावित क्षे...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...