काठमाडौं । जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ६ जना नौसैनिक वेपत्ता छन् ।
अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् । दुर्घटनास्थल समुद्री...
Mangsir 20, 2075 काठमाडौं । अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए पनि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले हतियारको विकास गर्ने चेतावनी दिएका छन् ।
रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले यस...
Mangsir 19, 2075 काठमाडौं । इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणधीन परियोजनामा कार्यरत कम्तीमा ३१ जना कामदारको मृत्यु भएको छ ।
सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्न कोसिस गरिरहेका छन् । पृथकतावा...
Mangsir 18, 2075 दिल्ली । उत्तम नगर ईलाकास्थित विद्यालयको कक्षा ५ मा अध्ययनरत बालिकामाथि गार्डले अश्लिल हर्कत गरेको पाइएको छ ।
प्रहरीका अनुसार ती बालिकाले आफूमाथि यौन दुव्र्यवहार भएको बताएकी थिईन् । आरोपी गार्डका नाममा प्रहरीले जबरजस्तीकर...
Mangsir 16, 2075 काठमाडौं । चीनको एक बस्तीमा सबै मानिस हेलिकप्टरमा यात्रा गर्छन । गाउँमै भएको होटलको सुइटमा सुतेको प्रतिरातको ११ देखि १३ हजार अमेरिकी डलरसम्म तिर्छन् ।
आर्थिक हिसाबले विश्वकै शक्तिशाली मुलुक बन्ने क्रममा रहेको देश चीनको हु...
Mangsir 15, 2075 काठमाडौं । उरी हमलालाई लिएर भारत-पाकिस्तानको तनाव बढेको बेलामा चीनले भारतलाई थप समस्यामा पारेको छ ।
चीनले आफ्नो सबै भन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ ।
चीनको यस कदम...
Mangsir 15, 2075 काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको आतंकवादी हमलामा परी नौं नेपाली घाइते भएका छन् ।
घाइतेमध्ये तीनजना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र ६ जनाको उपचार भइरहेको भारतस्थित नेपाली दुताबासले जान...
Mangsir 14, 2075 काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको निजी विमान दुर्घटनामा परेको छ । ट्रम्पको चुनाव प्रचारप्रसारमा प्रयोग भएको बिमान दुर्घटना भएको हो ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बुधबार विमान दुर्घटना भएपनि लुकाइए...
Mangsir 13, 2075 काठमाडौं । आजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ ।
पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । सायद युवकहरुको यहीँ ...
Mangsir 12, 2075 काठमाडौं । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।
बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन...
Mangsir 12, 2075 काठमाडौं । यूरोपेली संघ (इयू)ले पछिल्ला केही दिन यता यूक्रेनमा भएका गतिविधिलाई लिएर आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने भएको छ ।
चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेका करिन नेइसलले आगामी महिना रूसमाथि थप प्रतिब...
Mangsir 11, 2075 काठमाडौं । मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिकी सिमा सुरक्षा बलले ४२ जना आप्रवासीलाई पक्राउ गरेको छ ।
अमेरिकी सिमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सीमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका अधि...
Mangsir 11, 2075 काठमाडौं । अमेरिकी सिमा सुरक्षा बलले मेक्सिकोको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीलाई पक्राउ गरेको छ ।
अमेरिकी सिमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सीमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका अधिकांश प...
Mangsir 10, 2075 काठमाडौं । न्यूजिल्याण्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा १४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको छ ।
न्यूजिल्याण्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार दिउँसो एकजना यात्री (हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए ।
...
Mangsir 9, 2075 बोगोटा । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको हो ।
भूकम्पबाट सान आन...