न्यूयोर्कमा लिमोजिन कार दुर्घटना २० जनाको मृत्यु

Newyrk

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

सवारमा १८ जना भोजमा हिँडेका मानिस चढेको लिमोजिन कार दुर्घटना भएको हो ।

न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये १८ जना सुविधासम्पन्न लिमोजिन कारमा सवार यात्रु थिए भने दुई जना पैदलयात्री थिए ।

अधिक गतिमा रहेको आशंका गरिए्को लिमो कारले पहिला एउटा अर्को कारलाई ठक्कर दिएपछि अनियन्त्रित भई रुखमा ठोक्किन पुगेको थियो ।

शुरुमा एउटा विवाह समारोहमा हिंडेको बताइए पनि केही सञ्चारमाध्यमले उनीहरु एउटा जन्मदिनको कार्यक्रममा सहभागी हुन गईरहेको दावी गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...