भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्कि

f.title
निशान न्युज Ashwin 27, 2075

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीलाई ज्यानमार्ने धम्कि आएको छ । दिल्लीको पुलिस कमिश्नरलाई आएको ईमेलमा प्रधानमन्त्री मोदीको ज्यान मार्ने धम्कि आएको हो । यो खबरले भारतीय पुलिस प्रशासनमा अहिले हलचल मच्चिएको छ । दिल्लीका कमिश्नर अमूल्य पटनायकलाई एक लाईनको धम्की दिदैँ इमेल आएको भारतीय सञ्चारमाध्यम...

आमरण अनशनकै क्रममा जीडीको निधन, मोदील...

आमरण अनशनकै क्रममा जीडीको निधन, मोदीले दिए श्रद्धाञ्जलि

Ashwin 26, 2075 काठमाडौं । भारतमा गंगा नदीको स्वच्छता र रक्षा अभियानमा सक्रिय पर्यावरणविद जीडी अग्रवाल (स्वामी सानन्द) को निधन भएको छ । विगत ११२ दिनदेखि आमरण अनशन बसेका उनको अनशनकै क्रममा निधन भएको छ । उनले गत बुधबारदेखि जलसमेत त्यागेका ...

अज्ञात बन्दुकधारीले गरे यूवा अर्बपतिक...

अज्ञात बन्दुकधारीले गरे यूवा अर्बपतिको अपहरण

Ashwin 26, 2075 अफ्रिका । अफ्रिकाका एक युवा अरबपतिको बिहिबार अज्ञात बन्दुकधारीले अपहरण गरेका छन् । तंजानियाको आर्थिक राजधानी दार ए सलामबाट ४३ वर्षीय मोहम्मद द्यूजीलाई ती अज्ञात बन्दुकधारीले होटेलमा घुसेर अपहरण गरेको त्यहाँका सञ्चारमाध्यमल...

‘क्या माल छ’ मलाई देखेर मेरै श्रीमानस...

‘क्या माल छ’ मलाई देखेर मेरै श्रीमानसँग अनु मलिकले भनेका थिए

Ashwin 26, 2075 भारत । यौन उत्पीडनलाई लिएर भारतमा दिग्गज हस्तीहरु आरोपले घेरिने सिलसिला रोकिएको छैन । पछिल्लो समय चर्चित संगीतकार अनु मलिकलाई आरोप लागेको छ । ४२ वर्षीया गायिका सोना महापात्राले संगीतकार अनु मलिकले आफूमाथि यौन दुर्व्यवहार ...

को होला बिहारका मुख्यमन्त्री नीतीश कु...

को होला बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि चप्पल प्रहार गर्ने ?

Ashwin 25, 2075 बिहार । बिहारका मुख्यमन्त्री नीतीश कुमारलाई लक्षित गरी एउटा कार्यक्रममा एक युवकले चप्पल फ्याँकेका छन् । पटना आयोजित जनता दल युनाइटेडले लोकनायक जयप्रकाश नारायणको जन्मजयन्तीका अवसरका आयोजना गरेको छात्र समागक कार्यक्रममा एक ...

इन्डोनेसियामा फेरि भूकम्प, ३ जनाको मृ...

इन्डोनेसियामा फेरि भूकम्प, ३ जनाको मृत्यु

Ashwin 25, 2075 काठमाडौं । इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६.० म्याग्निच्युडको भूकम्पमा परी ३ जनाको मृत्यु भएको छ । त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट ३ व्यक...

आङ्करामा डुङ्गा पल्टिएर ८ जनाको मृत्य...

आङ्करामा डुङ्गा पल्टिएर ८ जनाको मृत्यु, २५ जना बेपत्ता

Ashwin 25, 2075 आङ्करा । अवैध आप्रवासीलाई बोकेको डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु भएको छ । दुर्घटनामा २५ जना बेपत्ता भएका छन् दुर्घटनामा २५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । मृतक र बेपत्ता भएक...

‘शान्ति सुरक्षा पहिलो आवश्यकता हो’ : ...

‘शान्ति सुरक्षा पहिलो आवश्यकता हो’ : प्रधानमन्त्री

Ashwin 25, 2075 काठमाडौं । नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बलात्कार, हिंसा, हत्याको नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला कर्...

अमेरिकामा अहिलेसम्मकै शक्तिशाली आँधी

अमेरिकामा अहिलेसम्मकै शक्तिशाली आँधी

Ashwin 25, 2075 काठमाडौं । अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्रमामा अहिलेसम्मकै शक्तिशाली माइकल आँधी आएको छ । आँधीका कारण फ्लोरिडाको उत्तर-पश्चिमी क्षेत्रमा रहेकी समूद्र किनार वा नजिकका बस्तीमा ठूलो बाढी आएको छ । बाढीका कारण घरहरु डुबेका छन...

१३ जना मानिस खाने बाघ समात्न यस्तो कु...

१३ जना मानिस खाने बाघ समात्न यस्तो कुकुर परिचालन

Ashwin 25, 2075 भारत । भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी ९मादा टाइगर०का कारण चिन्तित छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ । यो ब...

केन्यामा बस दुर्घटना ४२ जनाको मृत्यु

केन्यामा बस दुर्घटना ४२ जनाको मृत्यु

Ashwin 24, 2075 नैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान बस दुर्घटनामा हुदाँ ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र...

चीनले खोस्यो विश्वरेकर्ड

चीनले खोस्यो विश्वरेकर्ड

Ashwin 24, 2075 काठमाडौं । एकै साथ हजारौँ मानिसहरुले नृत्य गरी चीनको शांक्सी प्रान्तले विश्वरेकर्ड कायम गरेको छ । चीनका २० हजार मानिसहरुले ५ मिनेटसम्म डान्स गरेर विश्वरेकर्ड कायम गरेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यो रेकर्ड काय...

हार्चापुर रेल दुर्घटनामा ६ जनाको मृत्...

हार्चापुर रेल दुर्घटनामा ६ जनाको मृत्यु, ३० जना घाइते

Ashwin 24, 2075 नयाँ दिल्ली । उत्तर प्रदेश राज्यमा बुधबार रेल दुर्घटनामा ६ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । न्यू फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका ८ ओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको हो । रेल सेवाका अधिकारीहर...

संसदीय निर्वाचनको उम्मेदवारको मृत्यु

संसदीय निर्वाचनको उम्मेदवारको मृत्यु

Ashwin 23, 2075 काबुल । अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा मृत्यु भएको छ । छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार रहेकी फ्रैबा रहमानीको मृत्यु भएको हो । तीन ...

भारतमा इन्धनको मूल्यमा लगातार वृद्धि

भारतमा इन्धनको मूल्यमा लगातार वृद्धि

Ashwin 23, 2075 काठमाडौं । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । सोमवार पेट्रोलको मूल्यमा भारतीय रुपैयाँ (भारु) २१ पैसा र डिजेलमा २९ पैसा भारु मूल्य वृद्धि भएको छ । नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु ८२.०३ ९नेरु १३१....

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...