अफ्रिकीको हैटीमा भूकम्पको कारण १० जनाको मृत्यु

Haiti

काठमाडौं । अफ्रिकी मुलुक हैटीमा गएको भूकम्पमा परि १० जनाको मृत्यु भएको छ ।

हैटीको उत्तरी क्षेत्र पोर्ट्डिपाइक्सलाई केन्द्रविन्दू बनाएर गएको ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् ।

भूकम्पका कारण सयौं संरचनामा क्षति पुगेको छ भने भूकम्पले विभिन्न ठाउँमा रुख र बिजुलीको पोल ढलेकाले सवारी आवागमन प्रभावित बनेको छ ।

भूकम्पले र्पुयाएको क्षतिको सम्पूर्ण विवरण भने प्राप्त भएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...