पूर्व प्रधानमन्त्रीको श्रीमती भ्रष्टाचारको आरापमा पक्राउ

Rosmah mansur

मलेसिया । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौं अर्ब डलर भष्टाचार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उनी पक्राउ परेको पुष्टि गरेको समाचारमा जनाइएको छ । मलेसियाको भष्टाचार नियन्त्रणसम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्न उठाएपछि उनलाई पक्राउ गरिएको हो ।

उनका श्रीमान रजाकलार्इ पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...