इन्डोनेसिया । भूकम्पपछि आएको सुनामीमा परेर ८३२ जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा धेरै क्षति सुलावेसी द्वीपक्षेत्र र दोङ्गला शहरमा भएको हो । यहाँ करिब १० देखि १७ फिट अग्लोसम्म समुद्री लहर आइपुगेको थियो ।
यहाँ सुनामीका क्रममा हजारौँ घर ढलेका छन् भने कयौँ घरमा अझै पनि मानिस फसेका छन् । यी मानिसला...
Ashwin 14, 2075 काठमाडौं । इन्डोनेसियामा सुलावसी टापुको तटिय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परेकाहरुको उद्धार कार्यमा तीब्रता दिइएको छ ।
सुनानीमा परी कम्तीमा ४ सय ८ जनाको मृत्यु भएको छ । अझै केही हराइरहेका छन् । भूकम्पप...
Ashwin 14, 2075 काठमाडौ । भारतको सर्वोच्च अदालतले व्यभिचार आपराधिक कृत्य नभएको भन्दै व्यभिचारसम्बन्धी विद्यमान कानुनलाई असंवैधानिक ठहर गरेको छ ।
‘श्रीमान् पत्नीको मास्टर होइन । महिलालाई पनि पुरुषसरह व्यवहार गरिनुपर्छ,’ सर्वोच्च अदालतका ...
Ashwin 13, 2075 काठमाडौं । इन्डोनेसियामा भुकम्पसँगै आएको सुनामीमा परी मर्नेको संख्या ३ सय ८० जना पुगेको छ ।
इन्डोनेसियाको पलु शहरलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ५ रेक्टर स्केलको भुकम्पपछि आएको सुनामीमा परी ५ सय ४० जना घाइते भएको बिबिसीले...
Ashwin 13, 2075 काठमाडौं । इराकको बगदादमा इंस्टाग्राम मोडल तारा फारिसको गोली प्रहार गरी हत्या गरिएको छ ।
२० वर्षीया मोडल तारा ट्याटु, स्टाइलिश हेयर कलर्स र डिजाइनर कपडाका कारण चर्चित थिइन् । उनलाई आफ्नै कारमा बसेका बेला गोली प्रहार भएको ...
Ashwin 13, 2075 काठमाडौं । इन्डोनेसियामा भुकम्पछि आएको सुनामीको कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
त्यहाँको पलु शहरलाई केन्द्रबिन्दु बनाएर ७।५ रेक्टर स्केलको भुकम्पपछि आएको सुनामीले सयौँ मानिसहरु घाईते भएका छन् ।
सामाजिक सञ्जालमा देख...
Ashwin 11, 2075 काठमाडौं । अर्को महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा भएको भेट पश्चात् अमेरिकी विदेश ...
Ashwin 11, 2075 काठमडौं । मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ ।
यसअघि उपचारको क्रममा सर्लाहीका शेरबहादु...
Ashwin 9, 2075 काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ सँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेका छन् ।
ट्रम्पले किमसँगको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्...
Ashwin 8, 2075 काठमाडौं । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी ९५ जना मुत्यू भएको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिरोमा अझै पनि ५९ जना बेपत्ता रहेका छन् भने करिब ३० ओटा घर डुबानमा परेका छन् ।
...
Ashwin 8, 2075 काठमाडौं । विश्वशक्तिको दौडमा रहेको चीनसँग ब्यापारिक तनाव झेलिरहेको अमेरिका चीनकै छिमेकी मुलुक भारतसँग आमने-सामने भएको छ ।
पछिल्लो समय भारतका व्यापारिक मामिलामाथि चासो बढाउँदै लगेको अमेरिकाले रसियासँगको सम्बन्धलाई लिएर धम...
Ashwin 8, 2075 स्वीट्जरल्याण्ड । नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेर लगेको उक्त जहाजको कम्पनीले जनाएको छ ।
मासोल सिपिङ्ग कम्पनीका अनुसार एमभि ग्ल...
Ashwin 7, 2075 काठमाडौं । मलेसियाको सेलाङ्गोर राज्यमा केही दिन अघि भएको विषाक्त मदिरा सेवनको घटनामा मृत्यु हुने नेपाली श्रमिकको सङ्ख्या ९ पुगेको छ ।
यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको बताएको छ ।
सर्लाहीका...
Ashwin 7, 2075 काठमाडौं । मानिसको इच्छा र चाहना सुन्दा पनि अचम्म लाग्छ । यस्तै खालको खबर प्राप्त भएको छ । बेलायती एक महिलाले पतिसँग डिभोर्स दिएर कुकुरसँग विवाह गरेकी छन् ।
दुई सय जनाभन्दा बढी पाहुना बोलाएर ४७ वर्षीया अमान्डा रेजार्सले क...
Ashwin 6, 2075 इरान । बन्दुकधारीहरूले इरानको एहवाज शहरमा एउटा सैनिक परेडमा गोली चलाएका छन् ।
अधिकारीहरूका अनुसार कम्तीमा आठ जना सैनिक मारिएका छन् भने २० जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमध्ये एक बालक पनि छन् ।
परेडका लागि तयार प...