अहिले विश्व फुटबलमा चर्चा

नेइमार र कोटिन्हो पहिले नै रियल मड्रिडबाट खेल्न चाहन्थे

Phutbal ww

भदौ । अहिले विश्व फुटबलमा नेइमार र कोटिन्हो चर्चामा रहेका छन् । बार्सिलोनाबाट पिएसजी गएका नेइमार र लिभरपुलबाट बार्सिलोनामा आउने चर्चा चलेका कोटिन्होले सबैको ध्यान तानेका छन् ।

तर धेरैलाई थाहा नभएको र रमाइलो कुरा के छ भने उनीहरु दुबै कुनै समय स्पेनी क्लब रियल मड्रिडबाट खेल्ने सपना देखेका थिए ।

नेइमार बार्सिलोना छोडेर पिएसजीमा गएपछि उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्व फुटबलमा स्टार खेलाडीको रुपमा उदाउने लक्षण देखाएका छन् । उता लिभरपुलबाट खेलिरहेका कोटिन्होलाई बार्सिलोनाले भित्र्याउने तयारी गरेको छ ।

नेइमार र कोटिन्हो निकै नै मिल्ने साथी पनि हुन् । उनीहरुको पहिलो भेट सन् २००८ मा भएको थियो । १६ वर्षमुनिको विश्वकपको खेलको बेला उनीहरुको भेट भएको थियो । पत्रकार डेभिड रुइजले त्यति बेला नै यी दुई खेलाडीसँग उनीहरुको भविष्यको चाहनाका बारेमा कुरा गरेका थिए । दुबैले आफूहरु रियल मड्रिडबाट खेल्न चाहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...