भदौ । श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोलमा बुधबार बेलुका भएको खेलमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ । भारतले एक सय ७१ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो ।
भारतको जितम कप्तान विराट कोहली नायक बने । उनले ५४ बलमा सात चौका र...
भाद्र २०, 2074 काठमाडौँ । नेपाल सोबुकान सितोरियो कराते संघको आयोजनामा दोश्रो राष्ट्रिय खुला सितोरियो सोबुकान कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
न्यातपोल क्लासिकको मुख्य प्रायोजन र मध्यपुर थिमी नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोग...
भाद्र २०, 2074 बागलुङ । धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ ।
कोठाभित्र इनडोर खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको ...
भाद्र १९, 2074 काठमाडौँ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम मान्डु इन्डोर तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेको छ । एनटीएले ५ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।
मान्डु तेक्वान्दो डोजाङ र मान्...
भाद्र १९, 2074 पोखरा । दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औँ एशियन बडिबिल्डिङ प्रतियोगिता २०१७ मा ५५ केजी तौल समूहमा काश्य पदक विजेता कमल भण्डारीलाई बुल्समेन क्लबले आज सम्मान गरेको छ ।
खेलका माध्यमबाट अन्तरराष्ट्रियस्तरमा पदक जितेर समग्...
भाद्र १९, 2074 भदौ । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गतको खेलमा फ्रान्स अप्रत्यासित रुपमा लग्जेम्बर्गसँग बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा हरेको फ्रान्स घरेलु मैदानमा आइतबार राति भएको खेलमा लग्जेम्बर्गसँग...
भाद्र १८, 2074 भदौ । विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनले इटालीलाई ३–० गोल अन्तरले हराएको छ । युरोपियन देशहरुको समूह जि मा रहेको स्पेनले इटलीलाई ३–० ले हराउँदा स्पेनका इस्को नायक बने ।
इस्कोले खेलको १३ औं मिनेटमा फ्रि कि...
भाद्र १७, 2074 काठमाडौँ । वडा नम्बर तेह्रले मेयर कप फुटसलको उपाधि जितेको छ । चमती फुटसलमा भएको फाइनलमा तेह्रले वडा नम्बर सत्रलाई ११–३ को भारी गोलअन्तरले पराजित ग¥यो । उपाधिसंगै तेह्रले १ लाख नगद पुरस्कार पायो भने सत्रले ५० हजार नगदमा चित...
भाद्र १७, 2074 काठमाडौं । माचुसिमा क्योकुसिन कराते खेलाडी सन्तोष बुढाथोकीलाई दोश्रो डानको प्रमाण पत्र र बेल्ट शनिबार प्रदान गरिएको छ ।
नेपाल माचुसिमा क्योकुसिन कराते संघले कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाइ स्कुलमा आयोजना गरेको कार्यक्...
भाद्र १७, 2074 भदौ । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा पोल्याण्ड परातिज भयो । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको हो । डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रिय...
भाद्र १६, 2074 काठमाडौं । भ्याली पब्लिक र पुष्पसदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक गल्र्स तथा पुष्पसदन ब्वाइजमा च्याम्पियन बने ।
बृहस्पति विद्या सदनद्वारा आयोजित प्...
भाद्र १५, 2074 काठमाडौं । राजधानी काठमाडौमा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण भेलिबल खेलमा नेपाल विजयी भएको छ ।
पहिलो दिनको मत्रैपूर्ण खेल दिनेको नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा पनि आफ्नो पक्षमा पार्यो ।
नेपाल भलिबल संघको ...
भाद्र १४, 2074 भदौ । अहिले विश्व फुटबलमा नेइमार र कोटिन्हो चर्चामा रहेका छन् । बार्सिलोनाबाट पिएसजी गएका नेइमार र लिभरपुलबाट बार्सिलोनामा आउने चर्चा चलेका कोटिन्होले सबैको ध्यान तानेका छन् ।
तर धेरैलाई थाहा नभएको र रमाइलो कुरा के छ भने ...
भाद्र १४, 2074 काठमाडौं । नेपालमा झण्डै १० हजार विद्यार्थीले रुचाइएको मार्सल आर्टका कुशल प्रशिक्षक उत्पादन गर्न ४ महिने प्रशिक्षण तालिक शुरु भएको छ ।
तङ्ग ईल मोदो एशोसियसन नेपालले आयोजना गरेको ४ महिने सो तालिमको युवा तथा खेलकुद राज्यमन्...