नेपालगञ्ज कपकोे उपाधि दंगाली गोर्खाजलाई

Upadi

बाँके । आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ

।बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै दंगाली गोर्खाजले रु एक लाख ११ हजार र ट्रफी प्राप्त ग¥यो भने रोल्पा गोरिल्लाजले उपविजेता बन्दै ६० हजार प्राप्त ग¥यो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी एबरोल टीएमटी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर एनआईसी एसिया दंगाली गोर्खाजका साहिद अन्सारी घोषित भए ।

यस्तै, उदियमान खेलाडी एनआई एसिया दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन सिद्धान्त राज शाही पाल्पा योद्धाज, फेयर प्लेइङ टिम आशिर्वाद पेन्ट्स पाल्पा योद्धाज घोषित भयो । फाइनल खेलको म्यान अफ द म्याच सन्दिप सुनार घोषितभएका छन् ।

यही वैशाख ३ गतेदेखि शुरु भएको प्रतियोगितामा ६ वटा पÞ्रmेन्चाइज टिमहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...