नेपाल र नेदरल्याण्डले बाँडे ट्रफी

Nepal trophy2 hco5mxlupq

 


काठमाडौँ । वर्षाले खेल प्रभावित भएपछि नेपाल र नेदरल्याण्डले एमसीसी स्पिरिट अफ क्रिकेट ट्रफी बाँड्न बाध्य बनेका छन् ।

त्रिकोणात्मक टी–२० प्रतियोगितामा वर्षा बाधक बनेपछि दुई टोलीले ट्रफी बाँडेका हुन् ।

दुवै टोलीले वर्षाले प्रभावित खेलमा एमसीसीलाई हराए पनि अन्तिम खेल भने अनिर्णित बन्न पुगेको थियो ।

नेदरल्याण्डले १६.४ ओभरमा ४ विकेटमा क्षतिमा १७४ बनाउँदा खेललाई रद्द गरिएको थियो ।

खेल बराबरीमा सकिएपछि दुई टोलीले ट्रफी बाँडेका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...