काठमाडौं । इन्डोनेसियामा जारी एशियाली खेलकूदको पौडीमा हिट हिट चरणबाट बाहिरिएका छन् ।५० मिटर फ्रिस्टायलमा कूल ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । गुरुङले निर्धाति दूरी २६.३३ सेकेण्डमा पूरा गरे ।
उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । आजको खेलमा शिरिषले...
Bhadra 5, 2075 काठमाडौं । भारतमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल टीम च्याम्पियन बनेको छ ।
भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भदौं १ देखि ३ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा २० जना खेलाडी...
Bhadra 4, 2075 काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को ब्याडमिन्टनमा नेपाली टोली क्वार्टरफाइनलमा हार व्यहोरेको छ ।
पहिलो खेल जितेको नेपाली पुरुष टोलीले दोस्रो खेलमा सोमबार बलियो प्रतिद्वन्द्वी चाइनिज ताइपेइसँगको क्वार्टर...
Bhadra 3, 2075 काठमाडौं । १८औं एसियाली खेलकुद (एसियाड) को पुरुष फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल आइतबार भएको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएसँगे समुह चरणबाट बाहिरिएको हो ।
समूह ‘डी’मा परेको नेपाल लगातार तीन ख...
Bhadra 3, 2075 काठमाडौं । एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।
इण्डोनेसियाको जाकर्तामा जारी खेलमा नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फा...
Bhadra 3, 2075 काठमाडौं । रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् ।
डेब्यू खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक जित हात पारेक...
Bhadra 2, 2075 काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको नेतृत्वमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो ।
यही भदौ...
Bhadra 2, 2075 काठमाडौ । आजदेखि इन्डोनेसियामा १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदैछ । नेपालसहित ४५ राष्ट्रले एसियाडका ४ सय ६५ इभेन्ट्स खेल्नेछन् । इतिहासमै पहिलोपटक दुई फरक सहर जकार्ता र पालेम्बाङमा प्रतियोगिता हुँदै छ ।
...
Bhadra 1, 2075 पोखरा । पोखरामा फेवाताल किनारमा आज अन्तर क्लब खुल्ला पुरुष‘बिच’ भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे ।
उद्घाटन खेलमा कास्की जिल्ला भलिबल सङ्...
Shrawan 31, 2075 काठमाडौं । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ ।बिहीबार थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो ।
भारतका लागि ...
Shrawan 31, 2075 काठमाडौं । क्यारेवियन प्रिमियर लिग क्रिकेटको तेस्रो खेलमा जमाइका विरुद्धको खेलमा नेपाली युवा बलर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।
उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याका...
Shrawan 29, 2075 काठमाडौं । नेडरल्यान्ड्समा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छन्। नेडरल्यान्ड्स विरुद्धको २ एक दिवसीय शृंख...
Shrawan 29, 2075 काठमाडौं । नेपाली क्रिकेट टिमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएको छ ।
भर्खरै नेदरल्याण्ड्सविरुद्धको ऐतिहासिक एकदिवसीय क्रिकेट खेलेर फर्किएको नेपाली टिमका सदस्यहरुलाई राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारी...