काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आइतबार भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौंचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आश...
Poush 8, 2075 काठमाडौं । इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग स्तब्ध भएको छ । आफ्नै मैदानमा प्यालेससँग पराजित भएपछि सिटी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछि परेको छ...
Poush 8, 2075 काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
गएराति युएईको आबुधाबीमा भएको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४/१ ले हराउँदै रियालले लगातार तेस्रो पटक उपाधि जितेको ह...
Poush 8, 2075 काठमाडौं । बंगलादेशविरुद्धको टी ट्वान्टी क्रिकेट सिरिज वेस्टइन्डिजले जितेको छ । शनिबार भएको खेलमा ५० रनको जित निकाल्दै सिरिज २-१ ले जितेको हो ।
पहिला ब्याटिटङ गर्दै १९० रन बनाएको वेस्टइन्डिजले बंगलादेशलाई १७ ओभरमा १४० रनम...
Poush 6, 2075 एजेन्सी । म्यान्चेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई खेल खेल्न नसक्ने भएका छन् ।
लुकाकुले चोटका कारण नव नियुक्त अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा शुरुवाती दुई खेल खेल्न नसक्ने बताइएको छ । चोटका कारण...
Poush 4, 2075 काठमाडौं । राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधवारको दोस्रो खेलमा बलिया टोली थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउ...
Poush 4, 2075 काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
लिगको महत्वपूर्ण यो खेलले थ्रीस्टारको उपाधि अभियानको सम्भावना थप प्रस्ट्याउने छ । किनभने तालिकामा थ्रीस्टार २१ अंक...
Poush 2, 2075 काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्स काठमाडौं किंग्ससँग पराजित भएको छ । विराटनगरको हारले चितवन टाइगर्स प्लेअफमा पुगेको छ ।
लिगको अन्तिम खेलमा विराटनगर काठमाडौंसँग ५ विकेटले पराजित भयो । हारसँगै विरानगर वारि...
Poush 2, 2075 काठमाडौं । नेपाली महिला टोलीले आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यासका लागि थाइल्यान्ड जाने भएको छ ।
नेपाली महिला टोलीले अभ्यासका रूपमा थाइल्यान्डमा आयोजना हुने महिला टी-२० स्म्यास २०१९ मा सहभागिता जनाउन लागेक...
Poush 2, 2075 काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को भारी जित निकालेको छ । बार्सिलोनाको जितमा लियानल मेस्सीले ह्याट्रिक गरे ।
भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिन...
Poush 2, 2075 काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी, साउथह्याम्पटन र लिभरपूल विजयी भएका छन् ।
एन्फील्डमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर यूनाइटेडलाई ३–१ ले हराएको छ । लिभरपूललाई विजयी गराउन खेर्दान शाकिरीले दुई गो...
Poush 1, 2075 काठमाडौं । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक खेल हुँदैछ । टियू क्रिकेट मैदानमा आज हुने एक मात्र खेलमा शीर्ष स्थानको ललितपुर प्याट्रियाट्स र दोस्रो स्थानको भैरहवा ग्लाडियटर्सब...
Mangsir 29, 2075 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका भेट्रान बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । राजधानीमा जारी तेस्रो संस्करणको ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन...