रोमेलु लुकाकुले दुई खेल खेल्न नसक्ने, लुकाकुको स्थान पाउल पोग्बालाई

Romelu

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई खेल खेल्न नसक्ने भएका छन् ।

लुकाकुले चोटका कारण नव नियुक्त अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा शुरुवाती दुई खेल खेल्न नसक्ने बताइएको छ । चोटका कारण मैदान बाहिर रहेका लुकाकुको अर्को साताको प्रशिक्षणमात्र सहभागी हुने बताइएको छ ।

लुकाकु मैदानबाहिर रहेपनि उनको स्थान पाउल पोग्बाले पाएका छन् । टिमको बर्खास्तीमा परेका जोसे मोउरिन्होले पोग्वालाई पछिल्ला तीन खेलमा फिट नभएको भन्दै बेन्चमा राखेका थिए । म्यान्चेस्टर युनाइटेडले शनिवार राति कार्डिफ सिटीविरुद्ध खेल खेल्दैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...