शक्ति गौचनद्वारा क्रिकेटबाट सन्यास

Shaktiii

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका भेट्रान बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । राजधानीमा जारी तेस्रो संस्करणको ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् ।

ईपीएल क्रिकेटमा पोखरा राईनोजबाट खलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् । शक्तिले नेपाली राष्ट्रिय टोलीबाट भने यसअघि नै सन्यास लिएका थिए । नेपाली टोलीका सफल बलर शक्तिले सन् २००२ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । शक्ति अन्तराष्ट्रिय क्रिकेटमा पनि राम्रो खेलाडीको रुपमा चिनिन्छन् । शक्ति समर्थकमाझ शक्ति द पावर नामले चिनिन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...