इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सको पोल्टामा

f.title
निशान न्युज Magh 3, 2075

युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई १ - ० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।  साउदी अरेबियामा भएको उपाधि भिडन्तमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ...

थ्री स्टार क्लब खप्तड गोल्डकप फुटबलक...

 थ्री स्टार क्लब खप्तड गोल्डकप फुटबलको फाइनल प्रवेश

Magh 2, 2075 काठमाडौं । थ्री स्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो...

महिला ट्वान्टी–२० क्रिकेट: विजयी यात...

 महिला ट्वान्टी–२० क्रिकेट: विजयी यात्रा कायमै, थाईल्याण्डबिरुद्ध नेपालको फराकिलो जित

Magh 2, 2075 काठमाडौं  ।  थाईल्याण्डमा जारी स्म्यास महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगीता अन्र्तगत समुह चरणको अन्तिम खेलमा नेपालले फराकिलो जित निकालेको छ । आयोजक थाइल्याण्डको ए टिमलाई ९ विकेटले पराजित गर्दै नेपाल समुह ए को विजेता बन्द...

महिला टी -ट्वान्टी क्रिकेट: अन्तिम खे...

महिला टी -ट्वान्टी क्रिकेट: अन्तिम खेलमा नेपालले अहिले थाइल्याण्डको 'ए' टिमसंग प्रतिस्पर्धा गर्दै

Magh 2, 2075 काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोलीको 'ए' टिमसंग प्रतिस्पर्धा गर्दैछ । बैंकमा थाइल्याण्ड 'ए' विरुद्ध नेपालले टस जितेको छ र पहिले फि...

खप्तड गोल्डकप फुटबलको सेमिफाइनल खेल आ...

खप्तड गोल्डकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु

Magh 2, 2075 काठमाडौं । तेस्रो संकरणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलको पहिलो खेल आजबाट सुरु हुँदैछ । सेमिफाइनलको आज हुने पहिलो खेलमा मेची नेत्रालय र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको खेलमा क्यामरुनक...

नेपाललाई सफलता : नेपाल पुग्यो सेमिफाइ...

नेपाललाई सफलता : नेपाल पुग्यो सेमिफाइनलमा

Poush 30, 2075 काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराएको हो । नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस...

फाल्गुनन्द गोल्डकप: उपाधि लागि झापा र...

फाल्गुनन्द गोल्डकप: उपाधि लागि झापा र आर्मीबीच प्रतिस्पर्धा

Poush 30, 2075 पाँचथर । पाँचथरको फिदिममा जारी दशौं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम रणनीतिक खेल खेलेर उपाधि हात पार्ने लक्ष्य सहित मैदान उत्रने छन् । प्रतियोगिता...

महिला टी–ट्वान्टी क्रिकेटको तेस्रो खे...

महिला टी–ट्वान्टी क्रिकेटको तेस्रो खेलमा नेपाल र युएई खेल्दै

Poush 30, 2075 काठमाडौं । थाइल्याण्डमा जारी महिला टी – ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न ल...

एइबारलाई ३–० ले हराउदै मेस्सीले ४०० ग...

एइबारलाई ३–० ले हराउदै मेस्सीले ४०० गाेलकाे किर्तिमान

Poush 30, 2075 काठमाडौं । बार्सिलोना फरवार्ड लियोनल मेस्सीले ला लिगामा ४०० गोलको कीर्तिमान बनाएका छन् । आइतबार राति बार्सिलोनाले एइबारलाई ३–० ले हराउने क्रममा मेस्सीले एक गोल गर्दा मेस्सीले एक गोल गर्दै ला लिगाको यो कोषेढुंगा पार गरेका ह...

म्यानचेस्टर युनाइटेडको लगातार जितको य...

म्यानचेस्टर युनाइटेडको लगातार जितको यात्रा कायम

Poush 30, 2075 काठमाडौं । अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले लगातार जितको यात्रा कायम राखेको छ । जोसे मोरिन्हो बर्खास्त भएपछि क्लबको जिम्मेवारी सम्हाल्न आएका ओलले लगातार ६ खेलमा जित निकालेका छन् । ...

पुलिस खप्तड गोल्डकप फुटबलको सेमिफाइनल...

पुलिस खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

Poush 29, 2075 काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनलमा ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १, ० गोल अन्तरले पराजित गर्दै पुलिस...

महिला टी–ट्वान्टीमा नेपाललाई दोस्रो स...

महिला टी–ट्वान्टीमा नेपाललाई दोस्रो सफलता, मलेसिया ६ विकेटले पराजित

Poush 29, 2075 काठमाडौं । थाइल्याण्डमा जारी महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले शानदार जित हात पारेको छ । शनिबारबाट थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खे...

इटालिया फुटबल: युभेन्ट्स कोपा क्वाटर...

इटालिया फुटबल:  युभेन्ट्स कोपा क्वाटरफाइनलमा प्रवेश

Poush 29, 2075 काठमाडौं । सिरी ए लिग लिडर युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बोलोग्नालाई २ - ० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो । घरेलु टिम बोलोग्नाविरुद्ध पह...

महिला टी -ट्वान्टी स्म्यास क्रिकेट: द...

महिला टी -ट्वान्टी स्म्यास क्रिकेट: दोस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दै

Poush 29, 2075 काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको दोस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दैछ । पहिलो खेलमा चीनलाई हराउन सफल नेपाली टोली मलेसियाविरुद्ध दोस्रो जितको खोजीमा मैदान उत्रने छन् ...

महिला टी – ट्वान्टी क्रिकेट: नेपाली म...

महिला टी – ट्वान्टी क्रिकेट: नेपाली महिला टोलीको  विजयी सुरुवात, चीन १० विकेटले पराजित

Poush 28, 2075 काठमाडौं । थाइल्याण्ड महिला टी – ट्वान्टी स्मास क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा चीनलाई १० विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । थाइल्याण्डको बैंककमा चीनले दिएको ४९...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...