प्रिमियर लिग : वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडको बराबरी

3cbcdc6000000578 4181214 image a 2 1485980215748

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरी खेलका छन् ।

घरेलु मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटनले न्यूयासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । पहिलो हाफ गोलरहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्यूकासलका लागि गोल गरे । तर खेलको इन्जुरी समयको अन्तिमतिर वुल्भरह्याम्टनका बोलीले गोल गर्दै पराजय टारेका थिए ।

बराबरीपछि अंक तालिकाको सातौं स्थानको वुल्भर ह्याम्पटनको २६ खेलबाट ३९ तथा १६ औं स्थानमा उक्लिएको न्यूकासलको २५ अंक भएको छ ।

प्रतिकृया दिनुहोस