रुपन्देहीको लगातार दोस्रो जित

Dpl

धनगढी । रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै रुपन्देहीले लगातार दोस्रो जित निकालेको हो ।

फाप्ला क्रिकेट मैदानमो विराटनगरले दिएको ९४ रनको सामान्य लक्ष्य भैरहवाले १३ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । रुपन्देहीका पुनित मेहेराले सर्वाधिक ४६ रन जोड्नु भयो भने भारतीय ब्याट्सम्यान पुनितले ४ छक्का र २ चौका प्रहार गरे । यस्तै बाबर हायतले १७ रन जोड्दा भिम सार्कीले अविजित १२ रन जोड्नुभएको थियो । कप्तान बसन्त ८ रनमा अविजित रहे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...