डीपीएलमा आज २ खेल, रुपन्देहीको प्ले अफ लक्ष्यमा अत्तरियाको चुनौती

Dpl

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा आज दुई खेल हुँदैछन् । आज रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरिया तथा विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा शीर्ष स्थानको रुपन्देहीलाई अत्तरियाले चुनौती दिनेछ । रुपन्देही र अत्तरियाबीचको खेल अहिलेकेहिबेरमा सुरु हुनेछ । विराटनगरले महेन्द्रनगरसँग खेल्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...